- नवराजपुर : असोज २९ गते बिहीबार ।।
- जनप्रभाब – सम्बादाता
सिरहाको नवराजपुर गाउँपालिका वडा नम्बर – १ भगवतीपुर स्थित गाउँको दास टोलमा क्यान्सर पीडित भएर मृत्यु भएका परिबारलाइ जनता समाजवादी पार्टी ( जसपा ) का युवा नेता शिवउदगा्र यादव लगायत स्थानीय जसपा को नेता कार्यकर्ताले सहयोग गरेको छ ।
स्थानीय सुरेन्द्र दास भन्छन् नेता हुनुपर्छ त केवल शिबा यादव जस्तो जो चुनाव हारेर पनि हरेक दुःखमा जनतालाई साथ दिएको छ । जनतालाई अब बुझ्न् जरुरी छ उनले भने ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !