Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

उपत्यकाका घरघरमा निःशुल्क गुर्जो वितरण अभियान सुरु

घरघरमा निःशुल्क रुपमा गुर्जोका बिरुवा पुर्याउने अभियान देशभरी सुरु भएको छ ।

  • काठमाडौं ,असोज २५ गते आइतबार ।।
    जनप्रभाब – सम्बादाता

निःशुल्क गुर्जो वितरण अभियन्ता कमलबहादुर राजलवटले आजमात्रै काठमाडौं उपत्यकाका मनहरा खोला, नयाँ बानेश्वर तेस्रो आँखा युवा क्लब, ददिकोटस्थित् गाम्चा र बल्खुस्थित् भुवनेश्वर मन्दिर परिसरमा गुर्जोको विरुवा, गुर्जोको चिया, चिया प्याकेट, धुलो औषधी वितरण गरेको छ । एक कार्यक्रमको आयोजना गरेर उनले ती ठाउँका प्रतिनिधिहरुको उपस्थितिमा निःशुल्क गुर्जो वितरण गरेको हो ।

विगत ६ महिनादेखि काठमाडौं उपत्यकामा केन्द्रित भएर निःशुल्क गुर्जो वितरण महाअभियानमा होमिएका राजलवटले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म निःशुल्क गुर्जो वितरण गरिसकेका छन् । उनले गुर्जो ‘बहुउपयोगी र बहुगुणकारी’ भएकाले यसको नियमित सेवन गर्दा स्वास्थ्य अवस्था राम्रो हुने र शरिरमा रोग प्रतिरोधात्मक क्षमतासमेत वृद्धि हुने दाबी गरे ।

उनले भनेका छन्,‘अहिले पूरा विश्व कोरोना भाइरस ( कोभिड–१९ ) बाट आक्रान्त छ । नेपालपनि यसबाट अछुतो छैन् । कोरोना भाइरसबाट संक्रमित भएकाहरुलाई समेत गुर्जो उपयोगी सावित भैसकेको छ । अहिलेसम्म हामीलाई प्राप्त भएको प्रतिक्रियाहरु सकारात्मक छन् । गुर्जोको नियमित सेवन गर्दा कोरोना संक्रमितहरु निको भएको प्रतिक्रिया आएको छ ।’ उनकाअनुसार काठमाडौं सितापाईलाका ७ जनाको परिवार (जो संक्रमित थिए) उनीहरुले गुर्जोको नियमित सेवन गरेर कोरोना जितेको प्रतिक्रिया छ ।

महोत्तरी जिल्लाका स्थायी घर भएका राजलवट आन्तरिक राजश्व कार्यालय, लहान–सिराहाका प्रमुख कर अधिकृतको रुपमा कार्यरत छन् । राजलवटले आजभन्दा ११ वर्ष अघिबाट गुर्जोको सेवन गर्दै आएका छन् । ‘अरुले भनेको सुनेर मैले गुर्जो सेवन गरेको थिएँ, तर यसले धेरै राम्रो गर्यो । त्यस दिनदेखि मैले नियमित सेवन गरेको छु । र, देशभरि निःशुल्क वितरण अभियमान होमिएको छु । सबैबाट साथ, सहयोग र सकारात्मक प्रतिक्रिया आएका छन् ।’ उनले आफूले जनु जुन ठाउँमा गुर्जो वितरण गरेका छन्, ती ती ठाउँबाट समेत गुर्जोको माग बढेको जनाए ।

फोटोफिचर :

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 week पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 weeks पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !
जनप्रभाबन्युज विशेष

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

4 weeks पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”
जनप्रभाबन्युज विशेष

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

4 weeks पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ
जनप्रभाबन्युज विशेष

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 month पहिले
डीआईजी बढुवामा पछि पारिएका सिद्धीविक्रम साह ,सिंह र चतुर्बेदीले एआईजी बढुवामा न्याय पाउलान् ?
जनप्रभाबन्युज विशेष

डीआईजी बढुवामा पछि पारिएका सिद्धीविक्रम साह ,सिंह र चतुर्बेदीले एआईजी बढुवामा न्याय पाउलान् ?

2 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

20 hours पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 week पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 weeks पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

4 weeks पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

4 weeks पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 month पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh