Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

पनौतीमा सुरक्षण मुद्रण छापाखानाको काम तीव्र, सञ्चालनपछि वार्षिक करिब १० अर्ब बचत हुने

  • काभ्रेपलाञ्चोक,असोज २१ गते बुधबार ।।
  • जनप्रभाब – सम्बादाता

सूचना प्रविधि पार्कमा स्थापित सुरक्षण मुद्रण केन्द्रमा सेक्युरिटी प्रिन्टिङ पे्रस (सुरक्षण मुद्रण छापाखाना) को काम तीव्र गतिमा अघि बढिरहेका छन् ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ स्थित उक्त पार्कभित्र आवश्यक भौतिक पूर्वाधार निर्माण प्रक्रियाले तीव्रता पाएको छ । सरकारले गत वर्ष राहदानी, बैंक नोट, चालक अनुमतिपत्र, स्मार्ट कार्ड, हुलाक टिकट, अन्तःशुल्क स्टिकर, सिमकार्डलगायत सुरक्षित छपाइका सामग्री पार्कमा प्रेस स्थापना गर्ने निर्णय गरेको थियो ।

भौतिक पूर्वाधारको काम थाल्न आर्थिक वर्ष २०७६÷०७७ मा रु एक अर्ब नौ करोड बजेट विनियोजन भई कामको शुरुआत गरिएको सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले बताउनुभयो । उहाँका अनुसार प्रेसको सम्पूर्ण काम रु ३३ अर्बमा सम्पन्न हुनेछ । “प्रेस सञ्चालनमा आएपछि सुरक्षित मुद्रणवापत वार्षिक रुपमा बाहिरिने रु १० अर्ब बच्दै जानेछ”, पौडेलले भन्नुभयो ।

वर्षौँदेखि प्रयोगविहीन पार्कमा सुरक्षण मुद्रण केन्द्र स्थापना गरी प्रेसको काम शुरु गरिएको हो । छापाखाना स्थापनार्थ आवश्यक भवन निर्माणका लागि जमीन सम्याउने, पर्खाल निर्माण गर्ने तथा पार्कभित्रै भवनमा पहुँचमार्ग निर्माण गर्ने कामलाई तीव्रता दिइएको छ । खानेपानीका लागि एकएक लाख लिटरका खानेपानीका दुई ट्याङकीसमेत जडान गरिएका छन् । विद्युत्को अभाव भएका समयमा छापाखानाका लागि आवश्यक पर्ने चार ठूला जेनेरेटर जडान गरिएको हो । हाल जेनेरेटर सञ्चालन गर्ने डिजेल भण्डारणका लागि तीन लाख लिटर क्षमताको अण्डरग्राउण्ड डिजेल ट्याङकी निर्माण भएको छ ।

आज प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटा, वाग्मती प्रदेशसभा सदस्य चन्द्र लामा तथा पनौती, बनेपा र धुलिखेलका प्रमुख भीम न्यौपाने, लक्ष्मीनरसिं वादे र अशोक ब्याञ्जुले संयुक्त रूपमा निर्माणाधीन सेक्युरिटी प्रिन्टिङ पे्रसको अवलोकन गर्नुभयो । अवलोकनका क्रममा सांसद बाँस्कोटाले पे्रस स्थापनाको काममा ढिलाइ हुन नहुने बताउनुभयो । “यो दीर्घकालीन राष्ट्रिय गौरवको आयोजना हो, यसको काम योजनाअनुसार निरन्तर भइरहनुपर्छ, जनशक्ति र बजेट अभाव हुन दिइने छैन” उहाँले भन्नुभयो । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य बाँस्कोटाले प्रेस सञ्चालनमा आएपछि सुरक्षित छपाइका नाममा देशको अर्बौँ रुपैयाँ विदेशिनबाट रोकिने तथा सयौँ युवाले रोजगारी पाउने बताउनुभयो । उहाँले सञ्चार तथा सूचना प्रविधिमन्त्री रहँदा पार्कमा सेक्युरिटी प्रिन्टिङ पे्रस स्थापना कार्यको शुरुआत गर्नुभएको हो । “यहाँ कस्तो प्रकारको पे्रस–मेसिन राख्ने भन्ने विषयमा विस्तृत छलफल गर्न बाँकी छ”, अनुगमनका क्रममा बाँस्कोटाले भन्नुभयो ।

दुई सय ५७ रोपनी जमीनमा रहेको पार्कभित्र हाल दुई ठूला भवन र सुविधासम्पन्न चार आवासीय भवनलगायत नौ भवन छन् । पे्रसका विभिन्न भवन निर्माण प्रक्रियामा एकदुई भवन भत्काउनुपर्ने पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार पे्रसका लागि दुई सय प्राविधिकसहित करीब एक हजार जनशक्तिको आवश्यकता पर्नेछ ।

सरकारले सुरक्षण मुद्रणलाई तीन चरणमा विकास गर्न कार्यमूलक एवं नतिजामूलक गुरुयोजनानुरुप पहिलो चरणमा नेपाललाई पाँच वर्षभित्र आत्मनिर्भर बनाउने तथा दोस्रो चरणमा आगामी दश वर्षभित्र सुरक्षण मुद्रणसम्बन्धी विश्वसनीय सेवा र गुणस्तरीय सुरक्षण वस्तु सार्क र दक्षिणपूर्वी एशियाका राष्ट्रहरुलाई उपलब्ध गराउने छ । तेस्रो चरणमा आगामी १५ वर्षभित्र सुरक्षण मुद्रणसम्बन्धी विश्वसनीय सेवा र गुणस्तरयुक्त सुरक्षण वस्तु अन्य बाँकी तेस्रो मुलुकमा उपलब्ध गराउने रणनीति तय गरिएको छ । RSS

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh