Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

‘जग्गा दलाल’ र सांसदको सेटिङ : जग्गाको मूल्य बढाउन खेतमै पिसिसी ढलान

  • जनकपुर,असोज २० गते मंगलवार ।।
  • जनप्रभाब – राजा झा

निजी जग्गाको मुल्यांकन बढाउन सांसदहरुले संसदीय विकास कोषको रकमको दुरुपयोग गरेका छन् । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममै बजेटको दुरुपयोग भएको देखिएको हो ।

प्रदेश २ का सांसदहरुले आफ्नो क्षेत्रमा विकास गर्नको लागि संसदीय विकास कोष पाउँदै आएका छन् तर त्यसको सदुपयोगको ठाउँमा दुरुपयोगमै सांसद लागेको छन्।

प्रदेशसभा सदस्यहरुलाई आफ्नो निर्वाचन क्षेत्रमा जनतालाई अनुभूति हुनेगरी रकम उपलब्ध गराएपनि त्यस अनुरुप काम गर्न सकेका छैनन् । जसको एक उदाहरण हो जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर २३ ।

वडा नं- २३ मा बजेटको दुरुपयोग भएको पाइएको छ । जनकपुरधामको ग्रामीण क्षेत्र रहेको सो वडासहित अन्य वडाहरु अहिले पनि व्यवस्थित छैन् । तर बस्ती नै नभएका खेतहरुमा पीसीसी ढलान गरिएका छन् ।

जनकपुरको बस स्टैण्डको उत्तर पश्चिम कुनामा केही पर लगभग २५ बिघाको खाली प्लट छ । जहाँ खेतै खेत छन् भने मानव बस्ती पनि अहिले छैनन् । सो प्लटमा विभिन्न भूमाफियाहरुको जग्गा रहेका छन् । सोही जग्गाको मूल्यांकन बढाउनका लागि बस्तीमा सडकको राम्रो प्रबन्ध नरहेपनि खाली प्लटमा १४ फिट र १२ फिटको पीसीसी सडक ढलान गरिएको छ ।

सो खाली जग्गामा पीसीसी ढलानका लागि प्रदेशसभा सदस्य परमेश्वर साहले आफ्नो संसदीय विकास कोषको रकम खर्चेका छन् । सांसद साहका नजिकका जग्गा एजेन्टहरु रहेकै कारण मानव बस्ती नरहेको खाली प्लटमा सडक ढलान गरिएको स्थानीयहरुको आरोप छ ।

प्रदेशसभा सदस्य साहले आफ्नो ३ करोडको संसदीय विकास कोषको रकमबाट ८० लाख रुपैयाँ सोही पीसीसी सडक निर्माणका लागि रकम खर्चेका छन् ।

उनले वडाबासीकै आग्रहमा पीसीसी ढलान गरेको दाबी गरे। उनले भने “त्यस ठाउँमा न मेरो आफ्नो निजी जग्गा छ, न कुनै भूमाफियासँग साँठगाँठ छ त्यहाँ सडक निर्माणका लागि वडाबासीहरुकै आग्रहमा मैले त्यहाँ संसदीय विकास कोषको रकम प्रयोग गरेँ ।”

यता जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ का वडाध्यक्ष शत्रुधन पाण्डेले त्यहाँ पीसीसी ढलान गरिएको विषयमा आफूलाई कुनै जानकारी नगराइएको बताए । उनले भने, “मलाई जानकारी नै नगराई कुनै सांसदले त्यहाँ पीसीसी ढलान गराउँछ भने मैले के गर्ने रु”

करिब २० विघाभन्दा खाली रहेको सो प्लटमा कैयौँ भूमाफियाहरुको चलखेल रहेको स्थानीयहरुको भनाई छ । खाली प्लटमा केही महिना अगाडिसम्म जग्गाको मूल्य धुरको डेढ लाख रुपैयाँ थियो । तर टाउन प्लानिंग हिसाबले संसदीय विकास कोषको रकमबाट पीसीसी सडक निर्माण गरिएपछि त्यहाँ जग्गाको मूल्य अढाई लाख देखि चार लाखको धूरसम्म भएको छ ।

सोही प्लटमा जग्गा खरिद गरेका रञ्जय पाण्डेले ५ धूरभन्दा बढी जग्गा लिएका छन् । उनले सो खाली प्लटमा अहिले धूरको अढाई लाखमा जग्गा बिक्री भइरहेको जानकारी दिए । यस हिसाबले सो २५ विघाको खाली प्लटको मूल्यांकन सडक निर्माण भएपछि ५ करोड रुपैयाँले बृद्धि भएको छ ।

७ वटा योजनामा सांसद साहले आफ्नो संसदीय कोषको रकम खर्चेका छन् ।

उनले आफ्नो संसदीय कोषको रकमबाट जनकपुरधाम उपमहानगरपालिका वडा नं। ८ मा परिक्रमा सडकदेखि दूधमती नदीसम्म जाने बाटोका लागि ५० लाख, जनकपुरधाम उपमहानगरपालिका वडा नं। ७ मा बसहिया सडकदेखि पश्चिम जाने बाटोका लागि ५० लाख, जनकपुरधाम उपमहानगरपालिका वडा नं। ७ मै अर्को सडकका लागि ४० लाख, जनकपुरधाम उपमहानगरपालिका वडा नं। १ मा शिवपथदेखि उत्तर पुलसम्म र पश्चिम मोनाष्टिक विद्यालयसम्म जाने सडकका लागि ३५ लाख, जनकपुर जेसिजको भवन निर्माणका लागि ४० लाख र प्रशासनिक खर्चवापत ५ लाख रुपैयाँ खर्चेका छन् ।

सांसद साह तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वाचित हुन्।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh