Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

अन्तरिक्षबाट समेत अमेरिकी राष्ट्रपति चुनावमा मतदान : यसरी हुन्छ बन्दोबस्त

  • एजेन्सी ,असोज १८ गते आइतबार ।।
  • जनप्रभाब – सम्बादाता

हामीकहाँ विदेशमा बस्ने नेपालीहरुका लागि समेत देशमा हुने चुनावमा भोट हाल्न पाउने व्यवस्था गर्नुपर्ने आवाज उठ्दै आएको छ । विदेशमा बस्ने नेपालीहरुले नेपालमा हुने चुनावमा भोट हाल्न पाउने व्यवस्था निकट भविष्यमा हुन गाह्रै पर्ला । तर उता अमेरिकाले चाहीँ अन्तरीक्षमा रहेका आफ्ना नागरिकहरुले समेत राष्ट्रपतीय चुनावमा भोट हाल्न पाउने व्यवस्था गर्दै आएको हो ।

पृथ्वीभन्दा २ सय माइल टाढा रहेको इन्टरनेसनल स्पेस स्टेसनमा रहेका अमेरिकी अन्तरीक्षयात्रीहरुले आगामी नोभम्बरमा हुने अमेरिकी राष्ट्रपतीय चुनावमा मतदान गर्नेछन् । चुनावमा भोट हाल्नका लागि अन्तरीक्षमा रहेका अमेरिकी अन्तरीक्षयात्रीका लागि विशेष व्यवस्था गरिएको छ ।

स्मरण रहोस् अन्तरीक्षमा रहेका नागरिकले समेत भोट हाल्न पाउन् भनेर अमेरिकाको सन् १९९७ मै प्रविधिको माध्यमबाट मतदान गर्ने प्रणाली विकास गर्नका लागि टेक्सासस्थित विधायिकमा एक विधेयक पारित भएको थियो । सोही कानून अन्तर्गत नै अन्तरीक्षयात्रीहरुलाई अन्तरीक्षबाटै भोट हाल्ने सुविधा तथा अधिकार प्राप्त भएको हो । यसअघि सन् २०१६ को अमेरिकी राष्ट्रपती चुनावमा अन्तरीक्षयात्रीहरु ग्रेग चेमिटफ र एडवर्ड माइकल फिंकले अन्तरीक्ष स्टेसनबाट विशेष प्रविधिको माध्यमले भोट हालेका थिए ।

अमेरिकाको कानून अनुसार यदि चुनावका बेला कोही अमेरिकी नागरिक अन्तरीक्षमा भएमा उनीहरुले संघीय पोस्टकार्ड आवेदन अर्थात् एफपिसिएको माध्यमबाट मतदान गर्न सक्दछन् । यसका लागि सबैभन्दा पहिले नासाको सचिवालयमा सूचना दिनुपर्दछ । साथै अन्तरीक्षबाट अनलाइन मतदान गर्न अनुमति लिएसँगै गोप्य मतपत्र प्राप्त गर्नुपर्दछ ।

रिपोर्ट अनुसार करीब एक वर्षअगाडि नै यस्तो मतदानको तयारी हुन्छ । कुन समयमा अन्तरीक्षमा को अन्तरीक्षयात्री बसेका हुन्छन् भन्ने कुराको प्रक्षेपण पहिले नै गरेर सोही बमोजिम मतदानको तयारी ग्रिएको हुन्छ । सोही बमोजिम अन्तरीक्षयात्रीलाई एउटा फाराम पठाएर भर्न लगाइन्छ, त्यसलाई संघीय पोष्टकार्ड आवेदन भनिन्छ ।

त्यसपछि चुनावको पहिलो दिन अन्तरीक्षयात्रीलाई एक एनक्रिप्टेड विद्युतीय मतपत्र प्रेषित गरिन्छ । इमेल मार्फत पठाइएको सोही युनिक मतपत्रको प्रयोग गरी अन्तरीक्षयात्रीले मतदान गर्न सक्दछन् । अन्तरीक्षबाट गरिएको मतदानको डाटा पृथ्वीमा रहेको नासाको स्टेसनले डाउनलिंक गरेर विद्युतीय माध्यमबाटै सम्बन्धित निर्वाचन क्षेत्रमा गणना हुन्छ । मतदान तथा मेसिनले गर्ने मतगणना पूर्ण रुपमा गोप्य हुन्छ । एजेन्सी

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh