Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नेपाल प्रहरी प्रमुख थापाको ‘थापा मोह’

  • काठमाडौं ,असोज १७ गते सनिवार ।।
  • जनप्रभाब – सम्बादाता

असारको अन्तिमतिर जब प्रहरी प्रमुखमा शैलेश थापा क्षेत्री नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद्ले गर्‍यो, तब प्रहरी प्रशासनमा एउटा खुसी छायो– स्वच्छ छविका थापाले अब प्रहरी प्रशासनमा आमूल परिवर्तन ल्याउने छन् ।

तर,प्रहरी माहानिरीक्षक भएको केही महिनामा नै आइजिपी थापाको अकर्मण्यता र उनले गरिरहेका ‘तिकडम’को खुलासा हुँदै गएको हो ।

यसैको सिलसिला हो, उनी प्रहरी प्रमुख भएर आएपछि प्रहरीका विभिन्न नेतृत्वमा पुगेका ‘थापा’हरुको समूह ।

प्रहरी महानिरीक्षकको पद सम्हालेपछि आइजिपी थापाले आफूसँग थर मिल्नेहरुलाई पहिलो प्राथमिकतामा राखेका छन् । ‘त्यति मात्र होइन, आफूलाई आइजिपी बनाउन भूमिका खेल्नेहरुलाई पनि उहाँले प्राथमिकतामा राख्न थालेको देखिएको छ,’ थापासँगै निकट एक प्रहरी अधिकारी बताउँछन् ।

पछिल्लो समय प्रहरी हेडक्वार्टरमा समेत थापाले थापाहरुलाई प्राथमिकता दिन थालेको गाइँगुइँ चल्न थालेको छ ।

यसका केही उदाहरणहरु हेरौँ ।

असारको अन्तिम साता आइजिपी भएलगत्तै शैलेश थापाले आफ्नो सचिवालयमा नियुक्ति गरे, रमेश थापा । एसपी रमेश थापा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मानिन्छन् । ओलीनिकट भक्तपुरका सांसद महेश बस्नेतसँग राम्रो सम्बन्ध भएका एसपी थापाले बस्नेतकै च्यानलबाट ओलीसँग सम्बन्ध बढाएका हुन् ।

प्रधानमन्त्री ओली र सांसद महेश बस्नेतसँग नजिक आइजिपी थापाले यही कारण पनि एसपी रमेश थापालाई आफ्नो सचिवालयमा नियुक्त गरेका हुन् ।

महानगरीय अपराध महाशाखामा दीपक थापा, नेपाल प्रहरीको अनुसन्धान ब्यूरोमा सिआइबीमा सहकुल थापा तथा भक्तपुरमा प्रहरी प्रमुखको जिम्मेवारीमा तारा थापा पुग्नु एउटा संयोग मात्रै हो भन्न सकिने अवस्था छैन ।

अझ अचम्मको नेक्सस त के भने तारा थापा आइजिपी शैलेश थापाको सचिवालयका एसपी रमेश थापाकी श्रीमती हुन् ।

‘आइजिपी साब इमान्दार व्यक्ति हो, उहाँको इमान्दार छवि त छँदै छ,’ नेपाल प्रहरीकै एक उच्च तहका अधिकारी बताउँछन्, ‘तर, पछिल्लो समय उहाँबाट निर्देशित नियुक्तिहरुमा थापाहरुको वर्चश्व देखिँदा उहाँको नेतृत्वमाथि प्रश्न उठेको छ ।’

तर, यो दाबी र तथ्यलाई स्वीकार गर्न तयार छैनन् प्रहरी प्रवक्ता कुबेर कडायत । फरकधारले आइजिपी थापाले त जताततै थापा नै ल्याउनु भएको रहेछ भन्ने प्रश्न गर्दा प्रवक्ता कडायतले भने, ‘त्यस्तो होइन, प्रहरीमा थर हेरेर त्यस्तो गरिँदैन । जो सबल र सक्षम हुनुहुन्छ, मापदण्डको आधारमा नै उहाँहरुलाई जिम्मेवारी दिइएको हो ।’

त्यसो त पछिल्लो समय आइजिपी थापाको नेतृत्वमाथि प्रहरी संगठनभित्रै प्रश्न उठ्न थालेको छ । फरकधारमा यसअघि थापा र प्रधानमन्त्रीबीच ३ महिनाभन्दा कम समयमा नै ४० पटकभन्दा बढी भेटघाट भएको समाचार प्रकाशित भइसकेको छ । त्यस्तै, सरकारले संविधान दिवसका दिनमा दिएको पदकमा प्रहरी संगठनबाट आइजिपीले सिफारिस गरेभन्दा धेरैलाई पदक दिइएको छ । यस्ता प्रसंगले आइजिपी शैलेश थापा क्षेत्रीमाथि प्रहरी मुख्यालयमा नै प्रश्न उठ्न थालेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh