Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नेपाल प्रहरीका डिआइजी र एसएसपीहरुको सरुवाकाे तयारी

  • काठमाडौं ,असोज १६ गते शुक्रबार ।।
  • जनप्रभाब – सम्बादाता

महानगरीय आयुक्त कार्यालय रानीपोखरीमा सरुवा हुन डिआइजीहरुको दौडधूप सुरु भएको छ । डिआइजी विश्वराज पोखरेलको सरुवा भएको एक बर्ष नपुग्दै महानगरीय आयुक्तका लागि डिआइजीहरुले लबिङ सुरु गरेका हुन् ।

डिआइजी पोखरेल २०७६ पुस २ मा महानगरीय प्रहरीको प्रमुखमा सरुवा भएका थिए । राजनीतिक दवावबाट प्रहरी फाेर्सलाई मुक्त राख्ने साेचका साथ कामकाे थालनी गरेका आइजीपी शैलेश थापा क्षेत्री पनि महानगरीय आयुक्त परिवर्तन गर्ने सोचमा पुगेको स्रोत बताउ छन् ।

देशको राजधानी भएको र महानगरीय प्रहरी कार्यालयमा काम गर्न पाउँदा शासन संचालन गर्नेहरुसँग निकट हुन पाउने भएकाले पनि डिआइजीपीहरुको चासो बढी देखिने गरेको छ । डिआइजीहरुका लागि महानगरीय प्रहरी कार्यालय आकर्षक मानिन्छ ।

महानगरीय प्रहरी कार्यालयमा सरुवा हुनका लागि सुदूरपश्चिम प्रदेशका डिआइजी उत्तम सुुवेदी, २ नम्बर प्रदेशका धिरजप्रताप सिंह र ५ नम्बरका रविन्द्रबहादुर धानुक लागेका छन् । स्रोतका अनुसार, आइजीपी थापाले आफूसँगैका गण्डकी प्रदेशका डिआइजी घनश्याम अर्याल र २ नं.का धिरजप्रताप सिंहलाई ल्याउने पक्षमा रहेका छैनन् ।

एक नम्बर प्रदेशका डिआइजी ईश्वरबाबु कार्कीका बारेमा धेरै गुनासा आएकाले उनको पनि संभावना कम देखिन्छ । ५ नम्बरका धानुक र सुदूरपश्चिमका उत्तम सुवेदीमध्ये एकलाई महानगरीय कार्यालयमा ल्याउने सोचमा आईजीपी रहेको बताइन्छ ।

यसैगरी, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले काठमाडौं प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीलाई पनि परिवर्तन गरी अशोक सिंहलाई त्यहाँ पठाउन खोजिरहेकाे चर्चा गृहमा चलेकाे छ । तर आइजीपी थापाले भने सरुवा भएको पाँच महिनामै तान्दा गलत सन्देश जाने मत राखेको स्रोत बताउछ ।

त्यसैगरी, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबीच कुरा नमिल्दा एसएसपीको सरुवा अवरुद्ध भएको बताइन्छ । ललितपुरका टेकप्रसाद राई, ट्राफिक प्रहरी महाशाखाका भीमबहादुर ढकाल, बुटवल तालिम केन्द्रका गणेश रेग्मी, गण्डकी प्रदेश तालिम केन्द्रका दिवेश लोहनीलगायतका एसएसपीको २०७७ भदौ १३ मै एक बर्ष पुगिसकेको छ । एक बर्ष पुगेपछि नै सरुवा गर्ने तयारी गरे पनि गृहमन्त्री र आइजीपीबीच कुरा नमिलेकाले मूर्तरुप पाउन नसकेको प्रहरी हेडक्वार्टरमा चर्चा हुने गरेको स्रोत बताउछ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रमुखमा पठाउने एसएसपीको बिषयमा पनि सहमति जुट्न सकेको छैन । ट्राफिकमा एसएसपी किरण बज्राचार्यलाई लैजाने भने पनि त्यो नाममा पनि सहमति हुन सकेको छैन । बज्राचार्यले ललितपुर परिसर वा ट्राफिक महाशाखामा जाने इच्छा व्यक्त गरेको बताइन्छ । तर गृहमन्त्रालयका सचिव महेश्वर न्यौपाने उनलाई ती दुवै ठाउ“मा सरुवा नगर्ने पक्षमा छन् । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले दुर्गा सिंहलाई ललितपुर परिसरमा लैजान खोजेका चर्चा छ ।

आगामी माघमा ३० बर्षे सेवावधिका कारण अवकाश हुन लागेका बुटवल तालिम केन्द्रका एसएसपी गणेश रेग्मीलाई यथावत राख्न आइजीपी थापालाई मुख्यसचिव लोकदर्शन रेग्मीले चर्को दबाब दिइरहेको गृह स्रोत बताउछ । प्रहरी भर्नाको समय आएकाले एसएसपी रेग्मी माघसम्म थमौती हुन मुख्यसचिव रेग्मीको शरणमा पुगेको बताइन्छ ।

विगतमा प्रहरी भर्नामा आर्थिक चलखेल हुने गरेकाले प्रहरीले बद्नामी खेप्दै आउनु परेको छ । यस पटक पनि भर्नामा चलखेल हुन सक्ने र त्यसले संगठनको बदनाम हुने भएकाले हेडक्र्वाटरले उनलाई सरुवा गर्न चाहिरहेको स्रोत बताउछ ।

आगामी माघमा एसएसपी रेग्मीसहित ५ नम्बर प्रदेश प्रहरी कार्यालयका एसएसपी राजकुमार बैदवार पनि ३० बर्ष अवधिले विदा हुँदैछन् । १ नम्बर गणका गणपति एसपी राजेन्द्र बिष्ट पनि अवकाश हुनेछन् । आइजीपी थापाले इन्चार्जबाट इन्चार्ज नदिने अठोट गरे पनि बिष्टलाई पोखरा गणबाट १ नम्बर गणको इन्चार्जमा सरुवा गरेका थिए । बिष्टको १ नम्बर गण समेत जोड्दा एसपीमा चार पटक इन्चार्ज पाउन सफल भाग्यमानी भित्र पर्दछन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh