Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

तस्करको सन्जाल तोड्दै डिआइजी सिंह , एकै दिन २ करोड ६० लाख मूल्य बराबरको अवैध मटर बरामद

डिआइजी सिंहको एक्सन देखेर तस्करहरुको भागाभाग मचेको छ । उनी प्रदेश २ मा प्रहरी प्रमुख भएर आएदेखीनै तस्कर देखि ,विभिन्न किसिमका जगन्य अपराध ,हत्या,हिन्सा घटना समेत न्यून अवस्थामा भएको देखिन्छ ।

  • जनकपुर,असोज १४ गते बुधबार ।।
  • जनप्रभाब – आलोक यादव

प्रदेश २ प्रहरी प्रमुख प्रहरी नायब माहानिरीक्षक धिरजप्रताप सिंहले मधेसमा आए देखि तस्कर विरुद्ध खरो उत्रेका छ्न।

नेपाल बाट भारत तर्फ हरियो मटर अबैध तरिकाले तस्करीको बिगबिगी बढेको सूचना पाए लगतै डिआइजी सिंहले तस्करहरुको सन्जाल तोडन विशेष अपरेसन टिम तयार गरि दिनानु दिन कार्वाही गरेका छ्न। यसरी डिआइजी सिंहले हरियो मटर तस्कर विरुद्ध एक्सन लिदा एकै दिन करिब २ करोड ६० लाख सम्मको राजस्व संकलन गरेको छ ।

डिआइजी सिंहको एक्सन देखेर तस्करहरुको भागाभाग मचेको छ । उनी प्रदेश २ मा प्रहरी प्रमुख भएर आएदेखीनै तस्कर देखि ,विभिन्न किसिमका जगन्य अपराध ,हत्या,हिन्सा घटना समेत न्यून अवस्थामा भएको देखिन्छ ।

डिआइजी सिंहले प्रहरी सङठनलाइ समेत चुस्त र दुरुस्त र शान्ति सुरक्षा समेत ब्यवस्थापन गर्नका निमित्त प्रदेश २ को राजमार्गमा चोक चोक मा अस्थायी प्रहरी चोकी बिट स्थापना देखि लिएर घटना नियन्त्रण गर्नका निमित्त र अपराध गरेर भागन नपाओस भनेर राजमार्गको चोक चोकमा ( CCTV ) को ब्यवस्थापन समेत गरेका छ ।

डिआइजी सिंहको सक्रियता देखेर प्रदेश २ मातहतका जिल्ला प्रमुख र युनिटका इन्चार्जहरु लाई उच्च मनोबलका साथ काम गर्ने इनर्जी समेत प्रदान भएको छ। त्यसै गरि डिआइजी सिंहकै निर्देशनमा प्रहरीले आज वीरगन्ज महानगरपालिका–१६ ईनरवा गाउँस्थित नेपाल भारतको सीमाना नजिकै अवैध रुपले गोदाममा भण्डारण गरेको अवस्थामा २ करोड ६० लाख मूल्य बराबरको केराउ नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

ललितपुर घर भएका वेदान्तजँग राणा प्रोपराइटर रहेको फर्मले अवैध रुपमा भण्डारण गरेर राखेको प्रतिबोरा ५० किलोको दरले ६ हजार ५ सय बोरा केराउ प्रहरीले नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

बाराको परवानीपुर गाउँपालिका–३ मा आधिकारिक कार्यालय सञ्चालन गरेको श्री प्रिज्म एग्रो कमोडिटिज ट्रेडिङ प्रालिले भारत तस्करी गर्ने उद्देश्यले भण्डारण गरेर राखेको केराउ नियन्त्रणमा लिइएको एसपी प्रसाईंले बताए ।

प्रदेश प्रहरी कार्यालय एवं जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले अवैध रुपमा भण्डारण गरी राखिएको कराउका साथै फर्मका म्यानेजर प्रभात श्रेष्ठ र ना ६ त ८७१० नम्बरको ट्याक्टरसमेत नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएको केराउसहित फर्मबारे थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जानकारी दिएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh