Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

आइपिएल दुबई र शारजहामा, बाजी काठमाडौंमा

महामारीका कारण यसपटक दुबई र शारजहामा चलिरेको सो आईपिएलको चर्चा काठमाडौंमा

  • काठमाडौं ,असोज १३ गते मंगलवार ।।
  • जनप्रभाब – सम्बादाता

एक सातादेखि इन्डियन प्रिमियर लिग(आईपिएल) चलिरहेको छ । कोरोना भाइरस ( कोभिड – १९ ) को महामारीका कारण यसपटक दुबई र शारजहामा चलिरेको सो आईपिएलको चर्चा काठमाडौंमा पनि व्यापक बनेको छ । विश्वका सबैजसो स्टार क्रिकेटरहरु रहेको आईपिएल क्रिकेट प्रेमीहरुको लागि महाकुम्भ नै हो । जसमा नेपाली क्रिकेटर सन्दीप लामिछाने समेत आबद्ध छन् ।

क्रिकेटप्रेमी मात्र नभई बुकीका खेलाडीहरुको लागि पनि आईपिएसलमा ठूलो चासो हुने गरेको छ । क्रिकेटमा बाजी लगाएर उनीहरुले करोडौं कमाउने गर्दछन् । यस्ता समूह नेपालमा पनि सक्रिय छन् । यो वर्ष पनि गोप्य रुपमा यस्तो धन्दा चलिरहेको भए पनि प्रहरीले यसमा चासो नदिएको स्रोत बताउँछ ।

विगतमा ठूलो मात्रामा बाजी खेलाउने नागराज भनिने अमृत अग्रवाल हाल फरार छन् । दुई वर्षअघि महानगरीय अपराध महाशाखाले प्रतिस्पर्धी समूहको प्रभावमा परी उनलाई पक्राउ गरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाएको थियो । उनलाई पक्राउ गर्ने क्रममा महाशाखाका प्रहरीले अर्काे समूहबाट मोटो रकम हात पारेका थिए । नागराज धरौटीमा छुटेका उनी विदेश भागेको स्रोत बताउँछ ।

त्यस्तै विगतमा पक्राउ परेर छुटेका गौरव तिवारी, भूपेन कुँवर, दिनेश बोगटी, अञ्जन केसी, बलराम सापकोटामध्ये कतिपय अहिले पनि पुरानै धन्दामा छन् । अनलाइनमार्फत गोप्यरुपमा उनीहरुले यस्तो धन्दा चलाउने गरेका छन् । काठमाडौैंमा क्रिकेटमा मारवाडी समुदायका व्यवसायीले पनि करोडौं बाजी राख्ने गरेका छन् । भारतीय अन्डरवल्र्ड समूहसँग आबद्ध व्यक्तिहरुले उनीहरुलाई खेलाउने गरेको स्रोत बताउँछ । गुन्डा नाइके दावा लामा यसअघि भागेका थिए । अहिले उनको समूह समेत सक्रिय रहेको सूचना प्रहरीमा पुगेको छ । यस्तो धन्दामा संलग्न अधिकांशको उच्च प्रहरी अधिकारीसँग साँठगाँठ देखिएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh