- पोखरा ,असोज १२ गते सोमबार ।।
- जनप्रभाब – सम्बादाता
पोखरास्थित गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी घनश्याम अर्यालले कोरोना जितेका छन। कार्यालयमै रहदा कोरोना पोजेटिभ देखिएका प्रहरी नायब माहानिरीक्षक ( डिआईजी ) अर्यालले आइसोलेसनबाटै प्रदेश प्रमुखका रुपमा काम गरेका थिए।
जनप्रभाबको कुराकानीमा उनले आफु कोरोना पोजेटिभ हुदा टेलिफोन, म्यासेज लगायतका माध्यमहरुबाट हौसला दिने सबैलाइ धन्यवाद दिएका छन्।
