Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

अनुसासनहीन र प्रहरी संगठनको बर्खिलाप गतिबिधिमा लागे सई सिंह

  • बिरगंज ,असोज १२ गते सोमबार ।।
  • जनप्रभाब – सम्बादाता

नेपाल प्रहरी संगठनको नीति निर्देशनको खिल्ली उडाउदै हिडेका प्रहरी नायब निरीक्षक सिंहलाई इलाका प्रहरी कार्यालय सुगौलीको प्रमुखको रूपमा चयन गरिएको छ । जिल्ला प्रहरी कार्यालयमा करीब ५ बर्षदेखि कार्यरत रहेका प्रहरी नायब निरीक्षक सुमन सिंह आफ्नै संगठनको नीति निर्देशनको खिल्ली उडाएको र आफ्नै संगठनलाई बदनाम गर्ने गरेको आरोप लागेको थियो ।

प्रहरी नायब निरीक्षक सुमन सिंह जिल्ला मातहात रहेका प्रहरी चौकी इनर्वामा कार्यरत हुदा नामूद तस्कर संगठनहरू सङ्ग रकम असुल गर्ने गरेको विभिन्न मिडिया मार्फत उजागर भएको थियो । सन्चार माध्यममा घुसखोरी बिषयमा पर्दाफास हुनसाथ इलाका प्रहरी कार्यालय ठोरीमा लखेटिएका प्रहरी नायब निरीक्षक पुन: ८ महिना पश्चात् जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम टोलिमा आउन सफल भएका थिए । तर क्राइम टोलिमा कार्यरत हुदा केही बिचौलियाको इशारामा संगठन भित्र हुँदै नभएको कुरा बिचौलिया मार्फत बदनाम गराएको आरोपमा बिहान ३ बजेसम्म थुनिएको प्रहरी श्रोतले जनाएको छ ।

बिचौलिया सङ्ग बसेर जाड रक्सी खाएर आफ्नो संगठन भित्रको कुरा बाहिर लगेको कुराको साथै तस्करहरू सङ्ग साटघाट रहेको आरोपमा प्रहरी नायब निरीक्षक सिंहलाई जिल्ला प्रहरी कार्यालय पर्साको कन्ट्रोल शाखामा बिहान ३ बजेसम्म थुनिएका थिए । तर दुर्भाग्यको बिषय के हो भने संगठनको नीति निर्देशन विपरित कार्य गर्ने प्रहरी नायब निरीक्षक सुमन सिंहलाई इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको जिम्मा दिइएको छ । प्रदेश प्रहरीमा आफ्नो पावर छ भन्ने बिचौलियाको सहयोगले उनी इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको जिम्मेवारी पाएको चर्चा परिचर्चाको बिषय बनेको छ ।
यता इलाका प्रहरी कार्यालय सुगौलीको जिम्मेवारी पाउनसाथ प्रहरी नायब निरीक्षक सुमन सिंह भैंसी र मदिरा तस्करहरू सङ्ग मासिक नजराना बुझेको खबर प्राप्त भएको छ ।

तस्कर संगठन सङ्ग मासिक २० हजारदेखि ५० हजारसम्म नजराना बुझेको बताइन्छ । उढरी कहियो ना सुधरी भन्ने भोजपुरी उख्खान जस्तै प्रहरी नायब निरीक्षक जहाँ गएपनी अबैध रकम असुल गर्न बाहेक अरू केही गर्न नसकेको श्रोतको दाबी छ । प्रहरी संगठन भित्रको कुरा बाहिर ल्याउने प्रहरी अधिकारीलाइ कारवाही हुनु पर्ने हो तर सिंह माथी कारवाही स्वरूप तीन घन्टा थुनी चौकी प्रहरी प्रमुखको जिम्मेवारी थपिनु के कति जायज रहेको बिषय आम सर्वसाधारणलाई छर्लङ्ग भएको कुरा हो । तसर्थ प्रहरी संगठन भित्र रहेका यस्ता प्रहरी माथी कारवाही हुन अवाश्यक देखिन्छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh