Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नवराजपुरमा नाचको विषयमा विवाद : जसपाका नेता यादव पक्राउ, सिमा प्रहरी चौकी झाझपट्टि घेराउ


  • नवराजपुर,असोज ११ गते आइतबार ।।
    जनप्रभाब – सम्बादाता



सिरहाको नवराजपुर गाउँपालिका वडा नम्बर – ४ नहरनियामा राती नाच नचाएको भन्दै झाझपट्टि प्रहरीले जसपाका एक युवा नेता यादवलाई पक्राउ गरेपछि स्थानीय आन्दोलित बनेका छन् ।

सिमा प्रहरी चौकी झाझपट्टीको प्रहरी टोलीले जसपाका युवा नेता संजीव कुमार यादबलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय महेशपुर पतारीमा बुझाएका छन् । पक्राउ परेका यादबलाई रिहाको माग राख्दै स्थानीयले अहिले सिमा प्रहरी चौकी झाझपट्टी घेराउ गरेका छन् । घेराउ गर्नेहरु प्रशासनको दमनविरुद्ध प्रदर्शन गरिरहेका छन् ।

जनता समाजवादी पार्टी ( जसपा ) का नेता एवम् जसपा नवराजपुर गाउँपालिका का अध्यक्ष शिव उदगार यादब (शिवा) ले प्रहरीले नाच नचाएको भन्दै महिला र बालबालिकालाई घरमा पसेर कुटपिट गरेको आरोप लगाए । उनले नाच कार्यक्रम नै नभएको तर प्रहरीले दमन गर्नुका साथै एक जनालाई पक्राउ गरेपछि सिमा प्रहरी चौकी घेराउ गर्न बाध्य भएको बताए ।

यस्तै जसपाकै नेताहरु जीवछ यादब, बन्सीलाल यादब, शिव उदगार यादब लगायतले पनि प्रहरी दमनको विरोध गरेका छन् । विना कारण पक्राउ गरेको भन्दै युवा नेता संजीवलाई रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

यता, ईलाका प्रहरी कार्यालय महेशपुर पतारीका प्रमुख प्रहरी निरीक्षक अरबिन्द कुमार साहले निषेधाज्ञा जारी भएको बेला नाच नचाएको र त्यहाँ पुग्दा ढुङ्गामुढा गरेकाले नेता यादवलाई पक्राउ गरेको दावी गरे । उनले पक्राउ परेकामाथि अनुसन्धान भइरहेको पनि बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिरहाका स्थानीय तहमा ७ अर्ब बेरुजु
जनप्रभाबन्युज विशेष

सिरहाका स्थानीय तहमा ७ अर्ब बेरुजु

14 hours पहिले
कर्मचारी अभावले सेवाग्राहीलाई सास्ती
जनप्रभाबन्युज विशेष

कर्मचारी अभावले सेवाग्राहीलाई सास्ती

2 days पहिले
‘सरकार एउटा भन्छ, राष्ट बैंक अर्को गर्छ’
जनप्रभाबन्युज विशेष

‘सरकार एउटा भन्छ, राष्ट बैंक अर्को गर्छ’

2 days पहिले
सर्वाङ्गीण विकासको मूल आधार हो : मन्त्री बस्नेत
जनप्रभाबन्युज विशेष

सर्वाङ्गीण विकासको मूल आधार हो : मन्त्री बस्नेत

2 days पहिले
मुगु सामूहिक हत्याकाण्ड सफल अनुसन्धान गर्ने १३ जना प्रहरी सम्मानित
क्राइम रिपोर्ट

मुगु सामूहिक हत्याकाण्ड सफल अनुसन्धान गर्ने १३ जना प्रहरी सम्मानित

2 days पहिले
प्रधानमन्त्री प्रचण्डकी नातिनी प्रतिभाले गरिन् इन्गेजमेन्ट, मंसिर २३ गते विवाह
जनप्रभाबन्युज विशेष

प्रधानमन्त्री प्रचण्डकी नातिनी प्रतिभाले गरिन् इन्गेजमेन्ट, मंसिर २३ गते विवाह

2 days पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

सिरहाका स्थानीय तहमा ७ अर्ब बेरुजु

सिरहाका स्थानीय तहमा ७ अर्ब बेरुजु

14 hours पहिले
कर्मचारी अभावले सेवाग्राहीलाई सास्ती

कर्मचारी अभावले सेवाग्राहीलाई सास्ती

2 days पहिले
‘सरकार एउटा भन्छ, राष्ट बैंक अर्को गर्छ’

‘सरकार एउटा भन्छ, राष्ट बैंक अर्को गर्छ’

2 days पहिले
सर्वाङ्गीण विकासको मूल आधार हो : मन्त्री बस्नेत

सर्वाङ्गीण विकासको मूल आधार हो : मन्त्री बस्नेत

2 days पहिले
मुगु सामूहिक हत्याकाण्ड सफल अनुसन्धान गर्ने १३ जना प्रहरी सम्मानित

मुगु सामूहिक हत्याकाण्ड सफल अनुसन्धान गर्ने १३ जना प्रहरी सम्मानित

2 days पहिले
प्रधानमन्त्री प्रचण्डकी नातिनी प्रतिभाले गरिन् इन्गेजमेन्ट, मंसिर २३ गते विवाह

प्रधानमन्त्री प्रचण्डकी नातिनी प्रतिभाले गरिन् इन्गेजमेन्ट, मंसिर २३ गते विवाह

2 days पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh