Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

चीनले नेपाली भूमिमा भवन बनाउँदा सरकारी टोलीको मौनता रहस्यमयी : पूर्व मन्त्री शाही

  • हुम्ला,असोज ११ गते आइतबार ।।
  • जनाबहादुर शाही

चीनसँग जोडिएको सिमाना लिमी लाप्चा क्षेत्रको ललुङजोङमा नेपाली भूभाग कब्जा गरी चीनले एकतर्फी रुपमा भवन निर्माण गरेको स्थान नेपालकै भएको नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री जीवनबहादुर शाहीले बताएका छन् ।

हुम्लाको नाम्खा गाउँपालिका – ६ लिमीको लाप्चा क्षेत्रमा चीनले नेपाली जमिन कब्जा गरी भवन निर्माण गरेको छ । दुई देशको सिमानाभन्दा एक किलोमिटर नेपालभित्र पसी नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाएकाे हो । चीनद्वारा नेपाली सीमा मिचिएको वास्तविकता अध्ययन गर्न स्थलगत भ्रमणमा गएको सरकारी टोलीले भने हुम्लाको सदरमुकाम सिमिकोट फर्किएको २ दिन भइसक्दा पनि अध्ययनको वास्तविक विवरण सार्वजनिक गरेकाे छैन । यसप्रति नेता शाहीले आशंका व्यक्त गर्दै पहिलोपटक उक्त विवादित भूमिका बारेमा बोलेका हुन् ।

२०६६ सालमा नेपालले नेपाल–चीन सिमाना ग्याक्पु-दोचासम्म सडक निर्माण गरेको स्मरण गर्दै सो क्षेत्र भन्दा यता नेपालपट्टि ललुङजोङमा चीनले भवन बनाएको उनले दाबी गरे । सुरुमा दुईवटा भवन बनाइएको र त्यसको लिमीबासीले विरोध गरेपछि चिनियाँ पक्ष पछि हटेको थियो । अहिले आएर नेपाली भुभाग चीनले हड्पेको बताउँदै कर्णाली प्रदेशसभामा प्रतिपक्षी दलका नेता समेत रहेका शाहीले यसको व्यापक विरोध गर्नुपर्ने बताए । उनले भने, ‘चीनको यो विस्तारवादलाई सहेर बस्न सकिन्न। यसलाई राष्ट्रिय मुद्दा बनाउनु पर्छ ।’ लाप्चा क्षेत्रको सबै पाटन चीनले लिए लिमीमा मानिस बस्न र पशुपालन गर्न समेत नसक्ने उनको भनाइ छ ।

हुम्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नेपाली सेनाका सेनानी, सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक लगायत दुई दर्जन बढीको अध्ययन टोलीले स्थलगत अध्ययन गर्न गएको टोली नफर्कर्दै परराष्ट्र मन्त्रालयले हतारको टिप्पणी गर्नु र हुम्लाका सहायक प्रजिअलाई २४ घण्टे स्पष्टीकरण साेध्नु तथा अर्काेतर्फ स्थलगत अध्ययनको विवरण समेत सार्वजनिक गर्न ढिलाइ गरिनुले पनि सीमा मिचिएको छैन भन्ने सरकारको धारणामाथि आशंका उब्जिनु स्वाभाविक हो ।

नेपालको सार्वभौमिकता र सीमासम्बन्धी अत्यन्त संवेदनशील र गम्भीर विषयमा वास्तविकता सार्वजनिक गर्न गरिएको विलम्वले सरकारको नियतमाथि गम्भीर प्रश्न खडा भएको जनाउँदै अविलम्व वास्तविक विवरण सार्वजनिक गरेर नेपाली जनतालाई सुसूचित गर्न कांग्रेस केन्द्रिय सदस्य समेत रहेका नेता शाहीले जोडदार माग गरेका छन् ।

हुम्लामा नेपाल–चीन सीमाबाट फर्किएको सरकारी टोलीको अध्ययन विवरण रहस्यममयी नराखी तत्काल सार्वजनिक गर्नुपर्ने भन्दै उनलृ हराउँदै नहराएको ११ नम्बर सीमास्तम्भलाई हराएको भनेर वर्षेनी सीमा सुरक्षा बैठककाे नाममा जिल्लाका सिडियो डिएसपीले आफू र आफ्ना परिवारलाई कैलाश मानसरोवर घुमाउने कामबाहेक अरु केही उपलब्धि नगरेका समेत बताए ।

पछिल्लो समय नेपाली भूमीमा चीनले मनलाग्दी आफ्ना भवन निर्माण गर्नु, स्थलगत अवस्था बुझ्न लोलुङजोङ पुगेको हुम्लाका सुरक्षा अधिकारीहरुलाई धम्काउनु, बार्ता नगरी फर्काउनु, भेट्टाइयो भनिएको ११ नम्बर सीमास्तम्भ पनि शंकास्पद हुनु, चीनियाँ दाबीअघि स्थलगत अध्ययन गर्न गएको टोली मुख खोल्न नसकेरै फर्किनु र स्थलगत अध्ययन गर्न गएको टोलीनेता प्रमुख जिल्ला अधिकारीले २ दिन भई सक्दा पनि सीमाबारे मुख नखोल्नु यी सबै घटनाक्रम हेर्ने हो भने यसभित्र केही न केही रहस्य लुकेको नेता शाहीकाे भनाइ छ ।

‘यदि सो क्षेत्र चीनको हो भने चीनको सिमानाबाटै लिमि–लाप्चा रोड खन्ने क्रममा हाल चीनले भवन निर्माण गरेको लोलुङजोङभन्दा झण्डै तीन किलोमिटर पर (चीनिया क्षेत्रमा) पर्ने गबुयांल्सादेखि नै नेपालीलाई तिमीहरुको क्षेत्र हो भन्दै त्यतिबेला बाटो खन्न किन दियो ? आहिले आएर सो क्षेत्रका बारे किन बोली फेरेर पछिल्लो समय थप ९ वटा सुविधा सम्पन्न भवन निर्माण गरेर लोलुङजोङभन्दा झण्डै डेढ किलोमिटर नेपालतिरै आफ्नो हो भन्याे ?’ प्रश्न गर्दै नेता शाही भन्छन्, ‘याे सब चीनियाँ विस्तारवादको परकाकाष्ठा हो ।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh