Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

एसपी केसिले एक्सनमा आउदा अढाई करोड मूल्य बराबरको अवैध समान राजश्व दाखिला

  • नवलपरासी ,असोज ११ गते आइतबार ।।
  • जनप्रभाब – संजय कुशवाहा

पश्चिम नवलपरासीमा साढे चार महिनाको अवधिमा करिव अढाई करोड मूल्य बराबरको अवैध मालसामान राजश्व दाखिला गरिएको छ ।यो अवधिमा प्रहरीले २ करोड ४० लाख २९ हजार ८ सय ८ रुपैयाँ मूल्य बराबरको अवैध मालसमान प्राजश्व दाखिला गरेको हो ।

जिल्लामा प्रहरी प्रमुख एसपी अजय केसिले जिल्लामा आए लगतै अबैध काम गर्ने माथी धमाधम एक्सन चाल्न शुरु गर्ने भएको छ। बिभिन्न स्थानबाट इयउक्त अवधिमा हरियो केराउ, छोडा, मरिच, मल, हार्डवेयरको सामान, कपडा, मोबाइल, ईलेक्ट्रोनिक सामान, सवारी साधनको पार्ट पुर्जा आदि नियन्त्रण गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

यसैगरी सोहि अवधिमा ३ लाख २३ हजार ८ सय ४० रुपैयाँ मूल्य बराबरको अवैध काठ नियन्त्रण गरी आवश्यक कारवाहीको लागि सम्बन्धित डिभिजन वन कार्यालय बुझाइएको हो । साथै प्रहरीले यहि अवधिमा अवैध उत्खननमा संलग्न ३० वटा ट्याक्टर, १ टिपर र ४ वटा स्काभेटर प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सम्बन्धित स्थानीय तहमा बुझाएको छ ।

त्यसैगरी शनिवार पाल्हिनन्दन गाँउपालिका वडा नं. २ भक्सीपुरमा भारतबाट अवैधरुपमा भन्सार छली ल्याउँदै गरेको अन्दाजी १ लाख ६२ हजार ४ सय मूल्य बराबरको ६ थान बिभिन्न कम्पनीका मोबाइल सीमा प्रहरी चौकी महेशपुरले नियन्त्रणमा लिएको छ । उक्त मोबाइल झोलामा राखी ल्याउदै गर्दा प्रहरी टोलीलाई देखे पछि झोला फालि मानिस भागेको थिए।

त्यस्तै सरावल गाँउपालिका वडा नं. ६ बडसाडेबाट अवैधरुपमा भारतबाट नेपालतर्फ युपी ५६ एबी ४९६८ नम्बरको मोटर साइकलमा राखी ल्याउँदै गरेको अन्दाजी ३५ हजार मूल्य बराबरको लेडिज कुर्ता सुरुवाल, थान कपडा तथा सेण्डो भेष्ट कपडा र मोटरसाइकलको मूल्य करिब ५० हजार गरि कुल ८५ हजार बराबरको मोटर साइकल र कपडा सीमा प्रहरी चौकी महेशपुरले नियन्त्रणमा लिएको छ ।

नियन्त्रण गरिएको मोबाइल, मोटर साइकल र कपडा आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी राजु लामाले जानकारी दिए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh