Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रदेश २ : ३५ स्थानीय पालिकाले अझै बजेट ल्याउन सकेन


बजेट नल्याउने जनप्रतिनिधिको यस्तो छ भित्री स्वार्थ

  • जनकपुर,असोज १० गते सनिवार ।।
  • जनप्रभाब – सम्बादाता


गएको असार १० गतेभित्र ल्याइसक्नुपर्ने बजेट प्रदेश २ का ३५ स्थानीय तहले अझै ल्याउन सकेको छैन । संवैधानिक व्यवस्था अनुसार चालू आर्थिक वर्षको बजेट ल्याइसक्नुपर्नेमा ३५ स्थानीय पालिकाले प्रथम चौमासिकको दुई महिना वितिसक्दा समेत बजेट ल्याउन तादरुकता देखाउन सकेका छैनन् ।सावतवटै प्रदेशमध्ये प्रदेश २ का सबैभन्दा धेरै स्थानीय तहले समयमै बजेट ल्याउन नसकेको हो ।
संघीय मामिला तथा प्रशासन मन्त्रालयका अनुसार एक सय ३६ स्थानीय तह रहेको प्रदेश २ मा एक सय १ पालिकाले बजेट ल्याएका छन् ।कुन-कुन पालिका बजेट ल्याउन सकेनन् ?अहिलेसम्म प्रदेशको १८ नगरपालिका र १७ गाउँपालिकाले बजेट ल्याउन सकेको छैन । प्रदेशको सबैभन्दा बढी रौतहट जिल्लाको १० स्थानीय तहले बजेट ल्याएको छैन । १० पालिका मध्ये ९ वटा नगरपालिका र १ वटा गाउँपालिका रहेको छ । सिरहाको ३ वटा गाउँपालिका र ३ वटा नगरपालिका गरी कुल ६ स्थानिय तह धनुषाको ३ वटा नगरपालिका र १ वटा गाउँपालिका गरी ४ वटा पालिकाले बजेट ल्याउन सकेको छैन । यस मध्ये मिथिला नगरपालिकाले बजेट नगरसभाबाट ल्याएपनि अहिलेसम्म संघिय सरकार समक्ष पठाएको छैन । त्यस्तै महोत्तरीको २ वटा गाउँपालिका, बाराको १ वटा नगरपालिका र १ वटा गाउँपालिका गरी २ पालिका, र पर्साको १ वटा नगरपालिका र ५ वटा गाउँपालिका गरी ६ वटा पालिकाले अझैसम्म पनि बजेट ल्याएको छैन । त्यस्तै सप्तरीको ३ वटा गाउपालिका र १ वटा नगरपालिका गरी ४ पालिकाले बजेट ल्याएको छैन ।सिरहको कल्याणपुर नगरपालिका, मिर्चैया नगरपालिका, अर्नमा गाउँपालिका, औरही गाउँपालिका, नवराजपुर नगरपालिका, बरियापट्टि गाउँपालिक, लक्ष्मीपुर पतारी गाउँपालिका, धनुषाको गणेशमानचारनाथ नगरपालिका, कमला नगरपालिका, मिथिला नगरपालिका, धनौजी गाउँपालिका ।सप्तरीको छिन्नमस्ता गाउँपालिका, राजगठ गाउँपालिका, महादेवा गाउँपालिका, सप्तकोशी नगरपालिकात्यस्तै महोत्तरीको पिपरा गाउँपालिका, सम्सी गाउँपालिका, रौतहटको गरुडा नगरपालिका, राजदेवी नगरपालिका, ईश्वरनाथ नगरपालिका, कटहरीया नगरपालिका, देवाही गोनाही नगरपालिका, परोहा नगरपालिका, फतुवा विजयपुर नगरपालिका, बौधीमाइ नगरपालिका, वृन्दावन नगरपालिका, यमुनामाइ गाउँपालिका, बाराको सिम्रौनगढ नगरपालिका, विस्रमपुर गाउँपालिकापर्साको पोखरीया नगरपालिका, जगरनाथपुर गाउँपालिका, पकहा मैनपुर गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका, ठोरी गाउँपालिका एवं जिराभवानी गाउँपालिकाले निर्धारित समयमा बजेट ल्याउन सकेको छैन ।किन अहिलेसम्म बजेट ल्याउन सकेनन् ?धनुषाको गणेशमान चारनाथ नगरपालिकामा नगर प्रमुख र नगर उपप्रमुखको आ–आफ्नो स्वार्थको कारणले गर्दा दुई महिना पूर्व नीति तथा कार्यक्रम ल्याउन सकेपनि बजेट भने अझैसम्म ल्याउन कुनै तयारी देखाएको छैन । कार्यापालिकाका सदस्यको अनुपस्थिति देखाएर नीति तथा कार्यक्रम बहुमतले नै प्रस्तुत भएको थियो ।३५ वटै पालिकाले निर्धारित समयमा बजेट ल्याउन नसक्नुको कारण प्रमुख र उपप्रमुखको आ–आफ्नो अडान र स्वार्थले गर्दा आउन सकेन । प्रमुख र उपप्रमुखले आफ्नो अडान नछाड्दा नीति तथा कार्यक्रम प्रस्तुत सर्वसम्मतरुपमा गरेपनि नगरसभाबाट बजेट ल्याउने कार्य अन्योलतामै छ ।बजेटमा योजना बाडफाड, गत आर्थिक वर्षको योजनामा कमिसन लेनदेन र व्यक्तिगत स्वार्थ पुरा नहुदा पालिकाका प्रमुख, उप प्रमुख र वडाध्यक्ष विभाजित हुदाँ बजेट नै अन्योलमा परेको जनकपुरधाम उपमहानगरपालिका-१० बस्ने सुशिल कर्ण बताउँछन् । जनप्रतिनिधिको विवादका कारण विकास निर्माणको काम समेत ठप्प भएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!
जनप्रभाबन्युज विशेष

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 weeks पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप
जनप्रभाबन्युज विशेष

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

2 weeks पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

3 weeks पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने
जनप्रभाबन्युज विशेष

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

3 weeks पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 month पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

1 month पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 weeks पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

2 weeks पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहटका अधिकांश नाकाबाट तस्करी

3 weeks पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

3 weeks पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

4 weeks पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 month पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh