Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

मध्य तराईको भ्रमणमा सशस्त्रका आइजिपी खनालका पाँच दिन

  • काठमाडौं ,असोज ८ गते बिहीबार ।।
  • जनप्रभाब – सम्बादाता

मध्य तराईको भ्रमण सकेर सशस्त्र प्रहरी बलका प्रमुख आइजिपी शैलेन्द्र खनाल बिहीवार काठमाडौं फर्किएका छन्। उनले पाँच दिने भ्रमणमा नेपाल–भारत सीमा क्षेत्रको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी जवानको हौसला बढाए। उनीहरुको मेसमा छिरेर खानाको गुणस्तर जाँचे। मध्यरातमा दशगजा क्षेत्रमा पुगेर संगठन प्रमुख संगसंगै भएको आभाष जवान देखि अधिकृतसम्मलाई दिलाए।सशस्त्र प्रहरी बलका संगठन प्रमुख खनाल पाँच दिनमा प्रदेश २ का अधिकांस जिल्लामा पुगेका हुन। बढ्दो कोरोना संक्रमणकाबीच सीमा क्षेत्रमा काम गर्ने सशस्त्र प्रहरी जवानको मनोबल उच्च बनाउने उद्धेश्य लिएर प्रदेश २ मा आएको उनले बताए।सप्तरीबाट भेटघाट थालेका खनालले बुधबार चौथो दिन बाराको विभिन्न नाकामा पुगेर जवानसँग भेट गरेका थिए। सशस्त्र प्रहरी नायब उपरीक्षक डा. रोशन झाको चिकित्सक टोलीसहित आएका खनालले सीमा क्षेत्रमा काम गर्ने प्रहरीलाई भेटेर कोरोनाको कारण आफ्नो हौसला नघटाउन र यस्तो परिस्थतीमा थप जिम्मेवार भएर काम गर्न निर्देशन दिएका छन्। ‘कोरोनाका कारण तपाइँहरु नडराउनुस, तपाइँहरुको जिम्मा म लिनेछु, केही पनि हुन दिन्न,’ खनालले जवानसँगको भेटमा भने, ‘ढुक्क भएर ईमान्दारिताका साथ काम गर्नुस्। राम्रो काम गर्नुभएको छ, अझै राम्रो गर्नुहोला।’कोरोनाको समयमा संवेदनशील र जोखिम क्षेत्रमा बसेर सशस्त्र प्रहरीले गरेको कामको देशभर प्रशंसा भईरहेको भन्दै खनालले देश र जनताको अहितमा कुनै पनि गतिविधि हुन नदिन निर्देशन दिए। ‘तपाइँहरु यहा हुनुहुन्छ जसका कारण जनताले सुरक्षित महसुस गरिरहेका छन्,’ जवानसँग खनालले भने ‘तपाइँ र संगठन माथि जनताको विश्वास टुटन दिनुहुने छैन भन्नेमा म ढुक्छ छु।’खनालले सीमा क्षेत्रमा काम गर्ने जवानलाई माक्स, पिपिई, थर्मोमिटरसहित स्वास्थ्य र सरसफाईका सामाग्री समेत हस्तान्तरण गरेका छन्। खनालसंगै आएका डा. झाले कोरोनाबाट बच्न सकिने रोकथामको विषयमा जानकारी गराएका थिए। बाराको सशस्त्र प्रहरी बल नम्बर १२ गण पुगेर जवानसँग भेट गरेका खनाल बरियारपुरस्थित सुरक्षा बेस र गोलागंजमा रहेको सशस्त्र प्रहरीको बिओपी हुँदै रौतहटतर्फ गएका थिए।महानिरिक्षक खनालले प्रदेश २ मा कार्यरत सशस्त्र प्रहरीमा कोरोनाको संक्रमण बढिरहेको र जसका कारण खस्किएको मनोबलले सुरक्षामा असर नपरोस भनेर आफू आएको बताए। प्रदेशका अन्य पाँच जिल्ला पुगेर बारा आएका खनालले सीमाको रक्षा, तस्करी र अपराध नियन्त्रणसहित कोरोनाको महामारी रोकथामका निम्ति सिमित स्रोतसाधनकाबीच प्रशंसनीय काम गरेको अवस्था आफूले पाएको खनालले बताए।‘उहाँहरुको अभिभावक भएकाले यस्तो समयमा केही समय बिताउन र उर्जा थप्न आएको थिएँ,’ खनालले भने, ‘कठिन अवस्थामा पनि बसेर काम गर्नुभएको छ। अत्यन्तै प्रशंसनीय काम भएका छन्। केही कमी कमजोरी सुधारेर पनि लग्नुपर्छ।’आइजिपी खनालको बारा भ्रमणका क्रममा प्रदेश २ का डिआईजी कृष्णभक्त बम्ह्राचार्य, १२ नम्बर गणका सशस्त्र प्रहरी उपरिक्षक रविनराज कर्णजित, सशस्त्र प्रहरी बल पिलुवास्थित गणका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक मनोज थापा, पर्साका सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्कालगायत सहभागी थिए। यसअघि प्रदेश भ्रमणका क्रममा महानिरिक्षक खनालले मुख्यमन्त्री लालबाबु राउतसँग समेत भेट गरेका थिए। भेटका क्रममा प्रदेशको सुरक्षा र सीमाको विषयमा छलफल भएको थियो।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh