Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

साउदी अरबको ९० औ नेशनल डे को उपलक्ष्यमा मौलाना मशहूद र अल्कुफी द्वारा हार्दिक शुभकामना व्यक्त

  • कपिलवस्तु ,असोज ७ गते बुधबार ।।
  • जनप्रभाब – अजय मिश्र

साउदी अरब देशको ९०औ नेशनल डे को उवसरमा साउदी सरकार र साउदी अरबका जनतामा सुख, समृद्धि एवम् राष्ट्र को उत्तरोत्तर प्रगतिको कामना सहित प्रदेश नं ५ मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली र राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी ले हार्दिक शुभकामना व्यक्त गरे।

प्रदेश नं ५ मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली ले साउदी अरबको ९०औ नेशनल डे को उपलक्ष्यमा
हार्दिक शुभकामना व्यक्त गर्दै साउदी सरकार र नेपाल सरकार बिच हरेक क्षेत्रमा सुमधुर सम्बन्ध रहोस भन्ने भाव व्यक्त गर्दै निरन्तर रूपमा साउदी अरब र नेपाल देश बिचको मित्रता अझै प्रगाढ़ हुदै जाओस भन्ने भाव व्यक्त गरे ।

राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी ले साउदी अरबको ९०औ नेशनल डे को उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दै लाखौ नेपाली जनता लाई साउदी सरकारले दिएको रोजगारीको सरहना गर्दै शिक्षा क्षेत्रमा समेत नेपालका विद्यार्थी पढ्ने अवसर पाएकोमा साउदी सरकार र त्यहाँको जनता प्रति हार्दिक आभार व्यक्त गर्दै नेपाली जनताको सुख दुःख मा समेत साउदी सरकारको निरन्तर साथ र सहयोग रहोस भन्ने भाव व्यक्त गरे ।
राष्ट्रीय मदरसा संघ नेपालका संस्थापक समिम अहमद नदवी ले साउदी अरबको ९०औ नेशनल डे को उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दै साउदी सरकारले नेपाल लाई कृषि, स्वास्थ्य लगायत अन्य क्षेत्रमा गरेको सहयोगको सरहना गरे ।
राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की , सदस्य मौलाना जहिर अहमद बरेलवी, सदस्य सहाबुद्दीन खान, सदस्य नियाज़ अहमद लगायतले साउदी अरबको ९०औ नेशनल डे को उपलक्ष्यमा साउदी सरकार र त्यहाँ बस्ने सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गरे ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

गौतमबुद्ध विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई प्रत्येक उडानको ५ लाख रुपैयाँ प्रोत्साहन दिने
जनप्रभाबन्युज विशेष

गौतमबुद्ध विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई प्रत्येक उडानको ५ लाख रुपैयाँ प्रोत्साहन दिने

8 mins पहिले
विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत उत्तीर्ण
जनप्रभाबन्युज विशेष

विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

9 mins पहिले
बेमौसममा राजा र राजतन्त्रको मन्त्र जप्नेहरु देशद्रोही हुन्: केपी अ‍ोली
जनप्रभाबन्युज विशेष

बेमौसममा राजा र राजतन्त्रको मन्त्र जप्नेहरु देशद्रोही हुन्: केपी अ‍ोली

11 mins पहिले
एनसेलको शेयर खरिदबिक्री छानबिन गर्नुपर्छ : सांसद सिंह
जनप्रभाबन्युज विशेष

एनसेलको शेयर खरिदबिक्री छानबिन गर्नुपर्छ : सांसद सिंह

12 mins पहिले
बेलारुसका राष्ट्रपति र चीनका राष्ट्रपति बीच बेइजिङमा भेटवार्ता हुँदै
जनप्रभाबन्युज विशेष

बेलारुसका राष्ट्रपति र चीनका राष्ट्रपति बीच बेइजिङमा भेटवार्ता हुँदै

12 mins पहिले
राष्ट्रपति महिला उत्थान कार्यक्रमले गर्भवती र सुत्केरीको उद्धार सहज
जनप्रभाबन्युज विशेष

राष्ट्रपति महिला उत्थान कार्यक्रमले गर्भवती र सुत्केरीको उद्धार सहज

13 mins पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

गौतमबुद्ध विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई प्रत्येक उडानको ५ लाख रुपैयाँ प्रोत्साहन दिने

गौतमबुद्ध विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई प्रत्येक उडानको ५ लाख रुपैयाँ प्रोत्साहन दिने

8 mins पहिले
विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

9 mins पहिले
बेमौसममा राजा र राजतन्त्रको मन्त्र जप्नेहरु देशद्रोही हुन्: केपी अ‍ोली

बेमौसममा राजा र राजतन्त्रको मन्त्र जप्नेहरु देशद्रोही हुन्: केपी अ‍ोली

11 mins पहिले
एनसेलको शेयर खरिदबिक्री छानबिन गर्नुपर्छ : सांसद सिंह

एनसेलको शेयर खरिदबिक्री छानबिन गर्नुपर्छ : सांसद सिंह

12 mins पहिले
बेलारुसका राष्ट्रपति र चीनका राष्ट्रपति बीच बेइजिङमा भेटवार्ता हुँदै

बेलारुसका राष्ट्रपति र चीनका राष्ट्रपति बीच बेइजिङमा भेटवार्ता हुँदै

12 mins पहिले
राष्ट्रपति महिला उत्थान कार्यक्रमले गर्भवती र सुत्केरीको उद्धार सहज

राष्ट्रपति महिला उत्थान कार्यक्रमले गर्भवती र सुत्केरीको उद्धार सहज

13 mins पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh