Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

काेराेना बिरूद्व कारवाहीमा खटिएका जवानले जब चिफलाई टेन्टमै भेटे

  • सिरहा ,असोज ७ गते बुधबार ।।
  • जनप्रभाब – सम्बादाता

सीमा क्षेत्रमा सशस्त्रका बाेर्डर आउट पाेस्ट काेभिड माहामारीपछि स्थापित भएकाकाे संख्या धेरै छ । स्वभाविक छ, विषम परिस्थितीमा राज्यले दिएकाे जिम्मेवारी पूरा गर्न खटिएका सशस्त्रका अधिकृत र जवान न्युनतम सुविधामा सीमामा खटिएका छन् । उनीहरू उपर पटकपटक तस्कर समूह र अनाधिकृत प्रवेश गर्न खाेज्नेहरूबाट आक्रमण भईरहेकाे छ।
यस्ता अनेकन बाधा अडचन पन्छाउदै जुधिरहेका उनीहरूले आईतबार देखि भने आफ्ना संगठन प्रमुखलाई आफुसँगै पाउँदा ती घाउहरूमा मल्हम लागेकाे अनुभव गरिरहेका छन् ।

आफ्ना कर्मचारिको पिरमर्का बुझ्न र फिल्डमा भइरहेका गतिविधीकाे जानकारी लिन सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल दुई नम्बर प्रदेश निरीक्षणमा छन्। उनले निरीक्षणकाे देशब्यापी अभियान प्रदेश दुईकाे सप्तरीबाट शुरु गरेका हुन् ।
उनले सीमा क्षेत्रमा रहेका बोर्डर आउट पोस्ट तथा कोरोना संक्रमण नियन्त्रण गर्न स्थापना गरिएका फर्वाड बेशहरुको निरीक्षण गरेका हुन् ।

संगठन प्रमुखले तल्ला दर्जाका कर्मचारीलाई प्रत्यक्ष भेटेर उनीहरुको समस्या सुन्ने , कसरी डिउटी परिचालित छन् भनेर बुझ्ने र उनिहरुको हौसला बढाउन याे कारवाही भएकाे सशस्त्र प्रहरी बल मुख्यालय हलचोकले जनाएको छ । निरिक्षणका क्रममा महानिरिक्षक खनालले बिषम परिस्थितिमा रास्ट्रको सेवामा खटिनु पर्ने आफ्नो कर्तब्यलाई नभुल्न र राज्यले दिएको जिम्मेवारि उच्च अनुशासन , नैतिकता र इमान्दारिताका साथ त्रुटिरहित ढंगले पुरा गर्न निर्देशन दिए।
त्रिपाल मुनि बसेर डिउटी गरिरहेका कर्मचारीलाई प्रत्यक्ष भेटेर सुख दुखका कुरा गर्दै महानिरीक्षक खनालले उनीहरूकाे सम्पर्णका लागि धन्यबाद दिएका थिए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh