Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सशस्त्र प्रहरी ‘हाई अलर्ट’ मा, उच्च मनोबलका साथ काम गर्न आईजीपी खनालको निर्देशन

  • जनकपुर,असोज ७ गते बुधबार ।।
  • जनप्रभाब – सम्बादाता

सशस्त्र प्रहरी बलका आइजिपी शैलेन्द्र खनालले भारतीय सीमा क्षेत्रमा रहेका बलका इकाईहरुको निरीक्षण गरेका छन्। सोमबार र मंगलबार उनले प्रदेश २ का सप्तरी र सिरहामा तैनाथ सशस्त्र प्रहरीका इकाईहरुको निरीक्षण गरेका हुन। ‘उहाँ मध्यरातमा सीमावर्ती क्षेत्रमा स्थापना गरिएका बोर्डर आउट पोष्ट (बिओपी) मा पुगेर त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरुलाई हौसला दिएर फर्किनु भयो,’ संगै रहेका एक अधिकृतले भने, ‘जवानहरुको भान्सामा गएर खानाको गुणस्तर पनि जाँच्नु भयो।’

निरीक्षणका क्रममा आईजीपी खनालले सावधानीसंगै जनताको सेवामा सक्रिय रहन निर्देशन दिएका थिए। कोरोनाका कारण पुरै विश्व आतंकित भइरहेका बेला नेपालको २ नम्वर प्रदेश पनि उच्च जोखिममा छ। बीरगञ्ज देखि सिरहासम्म कोरोनाको ‘हटस्पट’ बन्न पुगेको उल्लेख गर्दै आइजिपी खनालले बिषम परिस्थितिमा सशस्त्र प्रहरी कर्मचारीहरुले थप जिम्मेवारी निभाइरहेको र भबिष्यमा थप जिम्मेवारीका लागि तयार रहन पनि निर्देशन दिएको २ नम्वर बाहिनी वर्दिवासले जानकारी दिएको छ।

कोरोना कहरकै बीचमा आइजिपी खनाल मध्य तराईका इकाईहरुमा पुगेपछि जवान देखि अधिकृतसम्ममा बेग्लै उर्जा देखिएको छ। ‘फिल्डमा खटिएका सुरक्षाकर्मीका माझमा संगठन प्रमुख आफै पुग्दा हौसला मिल्छ,’ अर्का एक अधिकृतले भने, ‘उहाँ आफै दशगजामा पुगेर सीमा संबेदनशीलताका बिषयमा पनि सोधपुछ गर्नुभयो।’भ्रमणका क्रममा कार्यक्षेत्रमा खटिएका सशस्त्र प्रहरी कर्मचारीहरुको पिरमर्का पनि आइजिपी खनालले सुनेका छन। सशस्त्र प्रहरी वलका कर्मचारीहरुको हौसला बढाउन उनले यसै साताबाट देश दौडाहा सुरु गरेका थिए।आइजिपी खनालले सिरहाको मार्डर अस्थायी बोओपी तथा छिन्नमस्ता बिओपीको निरीक्षणसंगै दश गजा क्षेत्रको पनि स्थलगत निरीक्षण गरेका थिए। उनले मंगलबार नै धनुषा, महोत्तरी, सर्लाही जिल्लाका सशस्त्र प्रहरी इकाईहरुको निरीक्षण गर्ने कार्यक्रम छ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 weeks पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh