- काठमाडौं ,असोज ६ गते मंगलवार ।।
- जनप्रभाब – सम्बादाता
नेपाल प्रहरीका ४ सय ८८ जना इन्स्पेक्टरको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले ४ सय ८८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको हो ।प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागले ४८८ जना प्रहरीको सरुवा गरेको छ । सरुवा भएका प्रहरी निरीक्षकको असोज महिनादेखि नै सरुवा भएको ठाउँबाट तलब भत्ता बुझ्ने गरी सरुवा गरिएको जनाएको छ।





































