Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

‘कामचोर’ निर्माण कम्पनीलाई सातदिने स्पष्टीकरण ठेक्का लिने कामै नगर्ने यी हुन् कम्पनी

  • काठमाडौं ,असोज ६ गते मंगलवार ।।
  • जनप्रभाब – सम्बादाता

सडक डिभिजन कार्यालय लहानले १२ वटा निर्माण कम्पनीलाई ७ दिनभित्र स्पष्टीकरणको पत्र काटेको छ। सोमबार सूचना निकालेर निर्माणको सर्तहरु अनुसार प्रगति नगरेको, समयमै काम नगरेको र समयमै कार्य सम्पन्न गर्नेतर्फ कुनै चासो नदेखाएको उल्लेख गरिएको छ।

कार्यालयको सम्पर्कमा समेत नरहेको हुँदा सार्वजनिक खरिद ऐन २०६३ संशोधितसहितको दफा ५९ (७) (८) अनुसार सम्झौता अन्त्य गरि क्षतिपूर्ति समेत असुल उपर गर्न र दफा ६३ अनुसार कालोसूचीमा राख्न नपर्ने कुनै कारण भए ७ (सात) दिनभित्र स्पष्टीकरणसहित स्वयं वा आधिकारिक प्रतिनिधि कार्यालयमा उपस्थित हुन भनिएको छ।

को को हुन ‘कामचोर’ व्यवसायी ?
बज्रगुरु कन्स्ट्रक्सन प्रालिले बरियारपट्टी-विद्यानगर-धनगढी सडक, अयोध्यानगर-दहिपौडी दरिया नेपाल-भारत सीमा सडक जिम्मा लिएर अलपत्र पारेको छ।

बज्रगुरु / विकास जेभीले बनिनियाँ महुरी ट्राफिकचोक सडक जिम्मा पाए पनि काम गरेको छैन। स्काइलाइन कन्स्ट्रक्सन जनकपुरले बन्दीपुर स्कुलदेखि उत्तराइनसम्मको सडक, लोकमार्ग कसहादेखि मुक्सारसम्मको सडक जिम्मा लिएर काम गरेको छैन।

निलगिरि निर्माण सेवाले सुमरी खोला पुल बडहरा मैना कडेरी बरमझिया सडक, मुतनी खोला पुल जिम्मा लिएर काम गरेको छैन। याक्थुह्याङ/विपी कन्स्ट्रक्सन जेभी लहान भुलुवाही खोलामा दुइवटा पुलको जिम्मा लिएर काम गरेको छैन।

प्रकाश/अश्रय जेभी काठमाडौंले घोडदह नदीपुल सखडा फकिरा सडक समयमा काम गरेको छैन। रोशन कन्स्ट्रक्सन प्रालि जनकपुरले घोडदहपुर खोला पुलको जिम्मा लिएर काम गरेको छैन। त्यस्तै शिवालय टोल हुँदै हाडखोला जानेसडक उदयपुर निर्माणको जिम्मा जोशी कन्स्ट्रक्सन काठमाडौंले जिम्मा लिएर काम गरेको छैन।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh