Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

स्वतन्त्र पत्रकार राजिवसँग जोडिएको भन्दै भारतमा एक नेपाली पक्राउ

  • काठमाडौं ,असोज ४ गते आइतबार ।।
  • गौरव पोखरेल

भारतीय सेनाको गोप्य सूचना चिनियाँ जासुसलाई बेचेको आरोपमा पक्राउ परेका व्यक्तिसँग सम्पर्क देखिएको भन्दै एक नेपाली भारतमा पक्राउ परेका छन् ।

दिल्ली पुलिसको स्पेशल सेलले ३० वर्षीय शेर सिंह उर्फ राज बोहोरालाई पक्राउ गरेको हो । दिल्लीस्थित नेपाली दूतावासले पनि बोहोरा पक्राउ परेको पुष्टि गरेको छ ।

बोहोराको नेपाली ठेगाना स्पष्ट भइनसकेको दिल्ली पुलिसका सहायक पुलिस आयुक्त (एसीपी) अनिलकुमार मित्तलले टेलिफोनमा अनलाइनखबरलाई बताए । उनकाअनुसार चार दिनअघि पक्राउ परेको दिल्लीका स्वतन्त्र पत्रकार राजिव शर्मासँग सम्पर्क देखिएपछि बोहोरालाई पक्राउ गरिएको हो । चिनियाँ महिला ३० वषर्ीया क्विङ सी पनि पक्राउ परेकी थिइन् ।

उनीहरुले गोप्य सूचना दिए वापत राजिवलाई रकम दिने काम गरिरहेको मित्तलको दाबी छ । चिनियाँ नागरिक ज्याङ चाङ र उनकी श्रीमती च्याङ लिलियाले एमजेड फार्मेसी र एमजेड मल चलाइरहेको उनले बताए । सुरज र उषा नाममा उनीहरुले चलाएको कम्पनीबाटै राजिवलाई रकम दिइने गरिएको मित्तालको भनाइ छ ।

ज्याङ चाङ र याङ लिलिया हाल चीनमा रहेको उनले बताए । उनीहरुको अनुपस्थितिमा हाल पक्राउ परेकी चिनियाँ नागरिक क्विङ र नेपाली नागरिक बोहोराले कम्पनी चलाइरहेको मित्तलको दाबी छ । दुवै जनाले फार्मेसीको निर्देशकका रुपमा आफूलाई चिनाउने गरेको दिल्ली पुलिसले बताएको छ ।

स्वतन्त्र पत्रकार राजिवले सीमामा भारतीय सेनाको रणनीतिक र फौज परिचालनसम्बन्धी विषयमा चिनियाँ नागरिकलाई सूचना दिएको दिल्ली पुलिसको आरोप छ ।

दिल्ली पुलिसका डीसीपी सञ्जिवकुमार यादवका अनुसार पक्राउ परेका पत्रकारले एक चिनियाँ मिडियामा सन् २०१० देखि २०१४ को बीचमा साप्ताहिक रुपमा स्तम्भ लेखेका थिए । त्यसलाई हेरेर चीनकी मिचेल नामक महिलाले कुन्मिङ शहरबाट उनीलाई सम्पर्क गरेको पाइएको यादवले बताए । उनी सन् २०१९ मा काठमाडौं हुँदै चीनसम्म पुगेको पनि यादवको भनाइ छ ।

चीनबाट फर्किएपछि सूचना चुहाउन थालेको र एउटा सूचनावापत ५ सय डलर पाउने लिने गरेको डीसीपी यादवको दाबी छ । उनले भने, ‘उनले हालसम्म यो कम्पनीबाट १० पटकमा ३० लाखभन्दा बढी रकम लिइसकेका छन् ।’

बोहोरा भने राजिवसँग सम्पर्क भएको भन्ने आरोपको आधारमा मात्रै पक्राउ परेका हुन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 days पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh