Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

पर्साको छिपहरमाइमा दोस्रो बर्थिङ सेन्टरको उद्घाटन,सबै वडामा बर्थिङ सेन्टर स्थापना हुने अध्यक्ष : गुप्ता

  • पर्सा,असोज ४ गते आइतबार ।।
  • जनप्रभाब – सम्बादाता

नमूना गाउँपालिकाको रुपमा रहेको पर्साको छिपहरमाई गाउँपालिका वार्ड नं २ सानो टिहुकी सेढामा दोश्रो बर्थिङ्ग सेन्टरको उदघाटन भएको छ । पर्सा जिल्लाको अति दुर्गम गाउँपालिका मानिने छिपहरमाईमा स्थानिय सरकार भएपछि उक्त गाउँपालिकाको मुहार फेरीएको हो । ०७४मा स्थानिय चुनाव भए संगै जनप्रतिनिधीका रुपमा गाउँपालिकामा निर्वाचित भएर आएका गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्तासहितको कार्य पालिका समिति आए देखीनै उक्त गाउँपालिकाको कायापलट भईरहेको छ ।

सुतकेरी हुदाँ बाध्यताबस भारतमा गइ सुतकेरी गराउने समस्याको समाधान गाउँपालिकाले गरेको छ । ०७६ जेष्ठमा गाउँपालिकामा पहिलो बर्थिङ्ग सेन्टर स्थापना गरेको थियो । गाउँपालिकाको जनसंख्या र क्षेत्रफल बढि भएकोले छिपहरमाई गाउँपालिका लगायत नावगावा क्षेत्रमा एउटा बर्थिङ्ग सेन्टर नरहेकोले सेढामा नव निर्मित बर्थिग सेन्टरको शुक्रवार कार्यक्रमको आयोजना गरी गाउँपालिका अध्यक्ष गुप्ताले बिधवत रुपमा उदघाटन गरेका थिए ।

बर्थिङ्ग सेन्टरको उदघाटन गर्दै अध्यक्ष गुप्ताले भने छिपहरमाई गाउँपालिकाको पाचै वटा वडाहरु बर्थिङ्ग सेन्टर स्थापना गरिने प्रतिबधाता गरेका छन् । वर्षौ पहिला देखि छिपहरमाई गाउँपालिका मा कुनै पनि बर्थिङ्ग सेन्टर नरहेको र हाल सम्म दुईवाट बर्थिङ्ग सेन्टर संचालन रहेको र गा.पा वडां.– १ मिर्जापुरमा ८० लाखको लागतमा चौथो बर्थिङ्ग सेन्टर स्थापना गर्ने योजना रहेको गा.पा अध्यक्ष गुप्ताले बताए अनुसार कतिपै महिलाहरु समयमा स्वास्थ्य संस्थाहरुमा नपुगदै बाटोमै अकाल मृत्युु हुने भएकोले सो लाई मध्यनजर गरि आफु जितेको दिन देखीनै पहिलो प्राथमिकता स्वास्थ्य र शिक्षा रहेको बताए । पहलो बर्थिंग सेन्टर छिपहरमाई गाउँपालिका को वार्ड नं ४ तुल्सीवर्वा मा स्थापना गरिएको छ । दोस्रो वार्ड नं २ टिहुकी सेढामा र तेश्रो वार्ड नं ३ जयमंगलापुरमा बर्थिंग सेन्टरको निर्माण सम्पन्न भईसकेको छ । पहिला यस क्षेत्रमा बर्थिङ्ग सेन्टर नहुदा महिलाहरुले प्रसुती गराउन भारतमा जाने गर्थिए अब हाम्रा गाउँपालिकाको महिलाहरुलाई प्रसुती गराउन भारत तर्फ जाने दिन गयो अब आफ्नै गाउँ ठाउँ सुरक्षित प्रसुती गराउने बर्थिङ्ग सेन्टर स्थापना भएको अध्यक्ष गुप्ताले बताए ।

यस बर्थिङ्ग सेन्टर बाट हजारौ महिलाहरुले लाभ लिने भएको अध्यक्ष गुप्ताको भनाई छ । छिपहरमाई गाउँपालिकामा रहेको बर्थिङ्ग सेन्टरमा प्रसुती गराउन आउने महिलाहरुलाई प्रोत्साहन स्वरुप गाउँपालिका बाट दुई हजार नगद समेत दिने गरेको छ । छिटो गाउँपालिकाले एम.बि.बि.एस डाक्टरको बहाली गरि स्वास्थ्य संस्थामा राखिने अध्यक्ष गुप्ताले प्रतिबधाता गर्नुभएको छ । स्वास्थ्य संस्थामा एम.बि.बि.एस डाक्टर बहाली भईसकेपछी यस क्षेत्रका जनताहरुले भारत र नेपालका बिरगंज, पोखरिया लगायत अन्य ठाउँहरुमा उपचार गराउन जानुपर्दैन आफ्नै ठाउँमा उपचार गराउन सक्ने अध्यक्ष गुप्ताले बताए । वार्डनं ५ भिस्वामा पनी बर्थिङ्ग सेन्टरको लागी सम्पुर्ण तयारी भईसकेकोे छ र आउने आर्थिक वर्षमा तयार गरि छिपहरमाई गाउँपालिकाको पाँचौ वार्डहरुमा बर्थिङ्ग सेन्टर स्थापना गरि स्वास्थ्य संस्थाहरुलाई मजबुत बनाउने अध्यक्ष गुप्ताले प्रतिबधाता गर्नु भएको छ ।

छिपहरमाई गाउँपालिकाको पाँचौ वाडाहरुमा बर्थिङ्ग सेन्टर स्थापना गरि पाँचौै बर्थिङ्ग सेन्टरमा एमबुलेन्स राखिने छ । गाउँपालिकामा अहिले एक मात्र एमबुलेन्स खरिद गरि संचालनमा रहेको र यस आर्थिक वर्षमा एउटा एम्बुलेन्स खरिद गरि तुल्सिवर्वा र सम्भौता सेढामा रहेको बर्थिङ्ग सेन्टरमा बितरण गरिने अध्यक्ष गुप्ता ले बताए । बर्थिंग सेन्टरमा ६ जना स्वास्थ्यकर्मीहरु रहने बताए । यस क्षेत्रका महिलाहरु लाई सुरक्षित, सहज, नजिक भएको कारण पैसाको पनि बचत भएको छ । बर्थिङ्ग सेन्टर संचालन भएकोले क्षेत्रका हजारौ महिला खुशी भएका छन । बर्थिङ्ग सेन्टर २४ घन्टा संचालनमा रहने छ । बर्थिङ्ग सेन्टर उदघाटन कार्यक्रममा छिपहरमाई गाउँपालिका, प्रमुख प्रसाशकिय अधिकृत देवनाथ साह, वार्ड अध्यक्ष महेन्द्र साह कलवार, राजबली यादव, रामबालक राउत गदी, बिनोद साह कानु ,मौजिलाल साह, स्वास्थ संयोजक शम्भु साह, पुर्व गाबिस अध्यक्ष पहलाद गुप्ता , शमसुल मियाँ ,मुक्ति नारायण साह कानु, बिजय चौरसिया बर्थिङ्ग सेन्टरका हेल्थ असिस्टेन्ट श्याम प्रसाद यादव, स्टाप नर्स सरोज कुमारी, सम्झना थलेत, अनमी मिरा चौरसिया, लगायत कर्मचारी र स्थानिय महिला पुरुषहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमा अध्यक्ष गुप्ताले नवगवा मा.वी, मंगल मा.वीलाई प्लस टु संचालनमा रहेको, नवगव प्राविधिक शिक्षामा सुधार गर्दै, जयमंगलापुर देखी तुल्सिवर्वा जोडने पुलको निमार्ण कार्य र लागत ४ करोड ५० लाखको लागतमा शिलान्यास गरी तिब्रगतीमा निमार्ण कार्य अगाडि बढाउने, मिर्जापुरमा ८० लाखको लागतमा बर्थिङ्ग सेन्टर निर्माण सुरु गर्ने, वर्डा–२ सम्भौतामा बर्थिङ्ग सेन्टर निर्माण गर्ने, गा.पामा २४ घण्टा एम्बुलेन्स सेवा सुरु गर्ने, २ लाखको बबलिका स्वर्ण योजना बिमा प्रदेश २ मै पहिलो पटक गरेको र शिक्षा क्षेत्रमा सुधार गर्न १२ प्र.अहरु को सरुवा गरेको जस्ता कार्यहरु गरेको बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh