Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

लेखापालहरूकाे सरुवा नै अलपत्र

  • काठमाडौं ,असोज ४ गते आइतबार ।।
  • जनप्रभाब – सम्बादाता

महालेखा नियन्त्रक कार्यालयले २ बर्ष अवधि पुगेका लेखापालहरुको सरुवा नै गर्न सकेकाे छैन । नियम अनुसार त २०७७ भदौभित्र लेखा समूहका कर्मचारीको सरुवा गरिसक्नुपर्छ । तर भदौ बितेकाे ४ दिन हुँदा पनि लेखापालको सरुवा भएको छैन । महालेखा नियन्त्रक गोपी मैनालीकै कारण लेखापालहरुको सरुवा हुन नसकेको समाचार छ ।

आकर्षक कार्यालयमा कार्यरत लेखापालहरु चाहिं सरुवा नभएकोमा खुसी छन् । नेपाली कांग्रेस निकट निजामती कर्मचारी युनियन संघ समर्थक लेखापालहरु अधिकांश आकर्षक कार्यालयमा भएकाले उनीहरु सरुवा नहोस् भन्ने कामना गरिरहेका छन् । त्यही कामनालाई महालेखा नियन्त्रक मैनालीले साथ दिएकाे आराेप कर्मचारीहरूले लगाएका छन् ।

नेकपा निकट निजामती कर्मचारी संगठन समर्थक लेखापाहरु भने सरुवा नहुँदा निराश छन् । संगठन समर्थकहरुमा पार्टी अध्यक्ष केपी ओली समूहको छुट्टै गुट छ, पूर्वमाओवादी निकट राष्ट्रिय कर्मचारी संगठन पार्टी मिले पनि अहिले पनि छुट्टै संगठनका रुपमा क्रियाकलाप गरिरहेकै छ । ओली समर्थकहरुले माधव नेपाल समूहका भनेर कतिपयको सरुवा झन् बिगार्ने काम गर्दैआएको गुनासो पनि आउने गरेको स्राेत बताउछ ।

कर्मचारी स्राेतका अनुसार, नेकपा निकट संगठनको लेखातर्फको सरुवाको जिम्मा लिने काम बरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाले गर्दैआएका छन् । लेखापालको सरुवा रोकिनुमा उनी पनि एक कारकका रुपमा देखिएका छन् । शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा कार्यरत लेखापाल त्यहीँ थमौती हुन चाहन्छन् ।

कोरोना महामारीमा खरिदमा लाभ लिन पल्किएका उनी त्यो मौका गुम्न नदिन संगठनको बरिष्ठ उपाध्यक्षको पद नै दाउमा लगाउँदै आएकाे आराेप छ । तर बर्षौदेखि त्यहाँ कार्यरत उनलाई त्यहीँ राख्नु नहुने पक्षमा महालेखा नियन्त्रक मैनाली रहेकाे उनी निकट स्राेत बताउछ ।

सरुवा रोग अस्पतालबाट सरुवा भए परराष्ट्र मन्त्रालयमा सरुवा मागेर उनले मैनालीलाई थप अप्ठेरोमा पारेकाे चर्चा पनि छ । कोइरालाले सरुवा रोग अस्पतालमै थमौती गर्नका लागि चर्को दबाब दिने गरेकाे कर्मचारीहरू बताउछन् । नेकपा निकट नेपाल निजामती कर्मचारी युनियनको बरिष्ठ उपाध्यक्ष भएकाले आफ्नो सरुवा नगर्न, गर्नै परेमा परराष्ट्र मन्त्रालयमा हुनुपर्ने भन्ने अड्डी कसेकाे महालेखा नियन्त्रकमा कार्यरत कर्मचारीहरू बताउछन् ।

लेखाको सरुवामा संगठनको तर्फबाट काेइराला आफूले जिम्मा पाएको भन्दै महालेखा नियन्त्रक मैनालीसँग आफ्नो सरुवामा मात्र केन्द्रित भएर प्रस्तुत हुने गरेको आरोप उनीमाथि लाग्ने गरेको छ । उनी नेतागिरी गर्ने र सरुवा रोग अस्पतालमा लेखामा काम गर्नका लागि करारमा सहायक पनि राखेका छन् ।

सरूवाकै किचलाेका बीच महालेखा नियन्त्रक गाेपीनाथ मैनाली सरूवा भएर शिक्षा मन्त्रालयका सचिव बन्न पुगेका छन् । अब सरूवाकाे भुंग्राेमा नयाँ महालेखा नियन्त्रक मधुकुमार मरासिनी पर्ने भएका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh