Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

जबसम्‍म संविधान संशोधन हुँदैन तब सम्मा कालो दिवस मनाइरहन्छौँ : जसपा

  • कपिलवस्तु ,असोज ३ गते सनिवार ।।
  • जनप्रभाब – सम्बादाता

नेपाल भर संविधान दिवस मनाई रहदा कपिलवस्तुमा जनता समाजवादी पार्टीले कालो दिनको रुपमा मनाएको छ । पार्टीले जिल्लाको सदरमुकाम तौलिहवा, चन्द्रौटा, कृष्णनगर, पकडी लगायतको ठाउँमा विभिन्न कार्यक्रम गरि कालो दिनको रुपमा असोज ३ गतेलाई मनाईरहेको जसपा नेता ओमकारनाथ शुक्लालले बताएका छन । उनले भने हाम्रो अपन्वत नभएको संविधान हामी कसरी मनाउने । संविधान जारी हुदाँ हाम्रै दाजुभाईहरु माथि गोली प्रहार लठ्ठीचर्जा गरियो । हाम्रो संविधानमा अधिकार खोसियो हाम िकसरी संविधान दिवस मनाउने ? हो हामी पनि संविधान दिवस दिपावली गरेर मनाउछौ तर संविधानमा हाम्रो अपन्वात हुने गरि संसोधान हुना पर्यो । नाई हामी असोज ३ गतेलाई कालो दिनकै रुपमा मनाउने गर्छौ शुक्लाले भने ।

नेपालको संविधान २०७२ संसोधन गर भन्ने नाराका साथ जनता समाजवादी पार्टी कपिलवस्तुले बिभेदकारी संविधानको बिरोध तथा अन्तरक्रिया कार्यक्रम गरि कालो दिनको रुपमा मनाएको छ । २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भएको दिनलाई मधेशवादी दलहरुले कालो दिनको रुपमा मनाउदै आएको हल जनता समाजवादी पार्टी पनि काले दिनको रुपमा मनाएको छ । कपिलवस्तुको तौलिहवामा अयोजित बिरोध तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष शैलेन्द्र यादवले मधेशी, मुस्लिम, अदिवासी, जनजाती, उतपिडित, पिछडीएको वर्गको अधिकार सुनिस्चित हुदैना तब सम्मा हाहमी असोज ३ गते अर्थत संविधान दिवसलाई कालो दिवसको रुपमा मनाईरहन्छौ ।

यता जनता समाजवादी पार्टीका केन्द्रिय नेता राविदत्त मिश्राले हामी संविधान विरोधी हैनौं हामी आप्ःनो अधिकार खोजेका छौ । जुन दिन हामी आप्ःनो अधिकार पाउने छौ संविधान दिवस पुर्ण हार्षौउल्लसका साथ मनाउछौ । उनले भने, ‘जबसम्म संविधान संसोधन हुँदैन तबसम्म हामी तराईरमधेशको जनता संविधानको विरोधमा कालो दिवस मनाइरहन्छौँ । सरकार हाम्रो मागमा किन कुनियत राखेर हेर्छ ? के हाम्रो माग जायज होइन ? राज्यले थुप्रै आश्वासन दिए पनि त्यसलाई पुरा गरेन र त्यसको विरोध आफूहरु शान्तिपूर्ण तरिकाले गर्दा प्रहरीको गोली चलाएर मधेशी जनताको हत्या गरियो,’ उनले अगाडि भने, ‘संविधान जारी भएको दिन पनि आफूहरु शान्तिपूर्ण रुपले आन्दोलन गरिरहेको समय वीरगन्जको घण्टाघरमा गोली चलाएर मधेशी जनताको हत्या गरियो ।’ जबसम्म संविधान संसोधन हुँदैन, तबसम्म कालो दिवसलाई निरन्तरता दिने मिश्राले बताए ।

‘अहिले सत्ता र प्रतिपक्षमा जति पार्टी छ, सबैले हतियार उठाएको छ, सबैले आन्दोलन गरेको छ,’ उनले भने, ‘तर तिनीहरुमा कुनै मुद्दा लागेन तर हामी आन्दोलन गर्दा हामीमाथि मुद्दा चलाइन्छ । अहिले पनि जनताबाट निर्वाचित रेशम चौधरी कारागारमा छन् ।’ अहिले राष्ट्रमा एकल पहिचानको आधारमा राष्ट्रियताको परिभाषित गरिएकाले जबसम्म सम्पूर्ण जाति, समुदाय, धर्मको आधारमा राष्ट्रियता परिभाषित हुँदैन, तबसम्म आन्दोलन जारी रहने मिश्राले बताए ।

शुद्धोधन गाउँपालिका अध्यक्ष निसार अहमदले पनि आफ्नो पार्टीको निर्णय अनुसार आफुहरु संविधान दिवस नमनाएर यसको विरोधमा रहेको बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 week पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 weeks पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !
जनप्रभाबन्युज विशेष

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

4 weeks पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”
जनप्रभाबन्युज विशेष

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

4 weeks पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ
जनप्रभाबन्युज विशेष

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 month पहिले
डीआईजी बढुवामा पछि पारिएका सिद्धीविक्रम साह ,सिंह र चतुर्बेदीले एआईजी बढुवामा न्याय पाउलान् ?
जनप्रभाबन्युज विशेष

डीआईजी बढुवामा पछि पारिएका सिद्धीविक्रम साह ,सिंह र चतुर्बेदीले एआईजी बढुवामा न्याय पाउलान् ?

2 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

12 hours पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 week पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 weeks पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

4 weeks पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

4 weeks पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 month पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh