नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान दिवसको अवसरमा सबैलाई हार्दिक बधाइ तथा शुभकामना व्यक्त गरेका छन् ।
उनले संविधानसभाबाट संविधान निर्माण प्रक्रिया आफैमा पनि एउटा ऐतिहासिक राजनीतिक परिघटना भएको समेत जनाएका छन् । शनिबार बिहान भिडियो ११ मिनेट ७ सेकेन्डको भिडियो सन्देश जारी गर्दै उनले शुभकामना व्यक्त गरेका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !