Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रहरी नायब माहानिरीक्षक बढुवामा सुरु भयो टक्कर

  • काठमाडौं ,असोज २ गते शुक्रबार ।।
  • जनप्रभाब – सम्वादाता

नेपाल प्रहरीमा डिआइजीको पाँच दरबन्दी थप्ने प्रस्ताव मन्त्रिपरिषद् पुगेको छ । सो प्रस्ताव पारित भएलगत्तै डिआईजीका रिक्त पदमा बढुवा गर्ने गृह मन्त्रालयको तयारी छ ।

मन्त्रिपरिषद्को प्रस्ताव पास नहुँदै डिआईजी बढुवाको दौडधुपले तिव्रता पाएको छ । बढुवामा निष्पक्षता नहुने भएकाले चलखेल बढेको छ । कतिपय एसएसपीहरु पैसा खुवाएर समेत बढुवा हुने पक्षमा देखिएका छन् ।

पाँच दरबन्दी थपिएपछि डिआईजीका आठ दरबन्दी रिक्त हुनेछन् । जसमा दुई दर्जन एसएसपीहरु प्रतिस्पर्धामा छन् । बढुवाको प्रमुख दाबेदारमा आईजिपी शैलेश थापा क्षेत्रीकै ब्याचीहरु भएपनि पछिल्ला ब्याचका एसएसपीहरुको राजनीतिक लबिङ बलियो देखिएको छ । प्रहरी महानिरीक्षकको ब्याचबाट पुरुषोत्तम कँडेल, गणेश ऐर, दिलिप चौधरी, राजेशलाल कर्ण, रामकृपाल शाह, उमेश रञ्जितकार, प्रकाश अधिकारी, शेखर कोइराला, किशोर दाहाल, प्रदीप श्रेष्ठ, शौरभ राणा बढुवामा स्वभाविक दाबेदार भए । कँडेललाई आईजिपी थापाले विश्वास गरेर प्रबन्ध र आर्थिक प्रशासन महाशाखाको जिम्मेवारी दिएका छन् । ती महाशाखाबाट आईजिपीलाई समेत थाहा नदिई उनले सेटिङ मिलाइरहेको स्रोत बताउँछ ।

पछिल्लो ब्याचका एसएसपीहरु डा.देवबहादुर बोहरा, दिवेश लाहेनी, मुकुन्द आचार्य, सुशील यादब, पूजा सिंह, नरबहादुर खत्री, मोहन आचार्य, नल प्रसाद उपाध्याय, बिक्रम चन्द, मसाउद आलम खाँ राजनीतिक लबिङमा लागेका छन् । उनीहरुमध्ये केहीले गृहमन्त्रीको सचिवालयका व्यक्तिसँग आर्थिक डिल समेत गरेको स्रोत बताउँछ । केही एसएसपी भने प्रचण्ड त केही बालुवाटारको पावर लगाएर बढुवा हुने दाउमा छन् ।

एसएसपी मात्र नभई अन्य तल्लो पदमा पनि बढुवाको लागि प्रहरी प्रधान कार्यालयले तयारी गरिरहेको छ । प्रहरी समायोजन सुरु भएपछि सरुवा बढुवा रोकिने भएकाले त्यसअघि नै बढुवा गर्न लागिएको हो । तल्लो तहका प्रहरीको बढुवामा भने केही बिचौलियाहरुले पैसा समेत उठाउने गरेको स्रोत बताउँछ । कर्मचारी प्रशासन शाखाका एसपी जनार्दन जिसी निकट बिचौलियाहरुले यसरी पैसा उठाइरहेको आरोप छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh