Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

चाडपर्व नजिकिएसँगै सुनसरी सीमा वारपार तस्करी पुन फस्टाउँदो

  • सुनसरी ,असोज १ गते बिहीबार ।।
  • जनप्रभाब – सम्बादाता

कोरोना भाइरस ( कोभिड-१९ ) को संक्रमण रोक्न सरकारले नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा चौकी बढाएर निगरानी राखिरहेकै अववस्थामा सीमा नाका वारपार हुने तस्करी बढेको छ ।

पछिल्लो समयमा जिल्ला प्रहरी कार्यालय सुनसरी र सशस्त्र प्रहरी बल ४ नम्बर हेडक्वार्टर मातहतका युनिटहरुले त्यस्ता सामान नियन्त्रणमा लिएर भन्सार बुझाएको परिमाणलाई नै हेर्ने हो भने पनि तस्करी बढेको अनुमान लगाउन गाह्रो पर्दैन ।

अझै पछिल्लो समयमा चाडबाडलाई लक्षित गरी ब्यापारीहरुले सामान भण्डारण गर्ने क्रम सुरु भएसँगै सुनसरीका दक्षिण सीमावर्ती क्षेत्रबाट चोरबाटो प्रयोग गर्दै विभिन्न वस्तुको तस्करी हुने क्रम सुरु भएको छ ।

तेस्रो मुलुकबाट नेपाल पैठारी गरिएको हरियो मटर, मरिच, सुपारी, सुकमेल चोरी बाटोबाट भारत पठाउनदेखि लत्ताकपडा, पट्का, चिनी तथा चामललगायतका खाद्यान्नहरु नेपाल ल्याउने क्यारिङवालाहरु सक्रिय भएका हुन् । सीमा क्षेत्रका नागरिकले नेपालमै उत्पादन भएको खाद्य सामाग्री चामल, चिनी, तेल खरिद गर्दै आएपनि पछिल्लो भदौ लागेपछिको पछिल्लो समय सीमा कटाएर ल्याउन थालेका हुन् ।

यसमा सुरक्षा निकायका स्थानीय युनिटहरुसँग सेटिङ नै हुने गरेको स्थानीयहरु बताउँछन ।

सुनसरीका सीमा क्षेत्रमा खाद्यान्नको ब्यवसाय गरिरहेका अधिकांश ब्यापारीहरुका अनुसार चामल र चिनीलगायतका खाद्यान्न सामग्रीहरु केही समयअघिसम्म स्थानीयहरुले समेत नेपाली बजारबाटै खरिद गर्ने गरेकोमा पछिल्लो समयमा एक्कासी कमी आएको छ ।

सीमा क्षेत्रका ग्राहकले नेपालको उत्पादन खपत गर्न छोडेको उनीहरुको भनाई छ ।

सिमावर्ती भारतीय बजारका व्यापारीले क्यारिङ गराएर प्रति किलोग्राम ७५ रुपैयाँमा वारीका बजारमा चिनी ल्याइदिन थालेको ब्यापारीहरुको आरोप छ ।

प्रति किलोग्राम ७५ हालेर खरिद गरेको तस्करीको उक्त चिनी सीमा क्षेत्रसहित इनरुवाका केही पसलेहरू प्रति किलोग्राम ८० रुपैयाँमा विक्री गरिरहेका छन् ।

यता कानुनी रूपमा पैठारी गरिएको चिनीको खुद्रा मूल्य प्रति किलोग्राम ८५ रुपैयाँ पर्दछ ।

सीमाबाट तस्करी धन्दा चलिरहेको छ भन्ने कुरा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको गस्ती टोलीले हालैको केही दिनमा भारतबाट नेपाल तस्करी हुने र नेपालबाट भारत तस्करी हुने लाखौ मुल्य बराबरको सामान र कारोवारी नियन्त्रणमा लिएर कारवाही अगाडि बढाएको घटनाले प्रष्ट पारेको छ ।

सुनसरीका साहेबगञ्ज, कप्तानगञ्ज, घुस्की, बसन्तपुर, भूटाहा, नरसिंह, श्रीपुर र अमडुवा पछिल्लो समयमा तस्करीका मुख्य केन्द्र भएको दावी स्थानीयहरु गर्दछन ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh