- काठमाडौं ,भदौ ३१ गते बुधबार ।।
- जनप्रभाब – सम्बादाता
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ७३७ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।
काठमाडौंमा मात्रै ६५२ जना संक्रमण देखिएको छ भने ललितपुरका ६० र भक्तपुरका २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा स्वाब परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा देशभर १ हजार ५३९ जना कोरोना संक्रमित थपिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !