Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

विवादितलाई च्याप्दा साख जोगिएला र

  • काठमाडौं ,भदौ ३१ गते बुधबार ।।
  • जनप्रभाब – सम्बादाता

सर्वेन्द्र खनाल निवृत्त भएपछि नेपाल प्रहरीको गरिमा फेरि माथि उठ्छ भन्ने अपेक्षा आम नागरिकको मात्र होइन, प्रहरी संगठनभित्रै थियो । खनालले ध्वस्त पारेको संगठनमा व्यावसायिकताको जग बसाल्ने अवसर स्वच्छ र इमानदार छवीका ठकुर ज्ञवालीलाई प्राप्त थियो ।

उनी पाँच महिनामै अवकाश हुने भएपछि प्रतिस्पर्धामा रहेका शैलेश थापा र हरि पाल जो उल्लंघन बने पनि प्रहरीको गुमेको साख फिर्छ भन्ने अपेक्षा हुनु स्वाभाविक पनि थियो । किनभने, यी दुवै संगठनभित्र इमान्दार, स्वच्छ र काबिल अधिकृतका रूपमा चिनिन्छन् । यी दुईमा बाजी मारे थापाले । तर, उनले पनि अपेक्षाकृत काम गर्न नसकेको टिप्पणी सुरु हुन थालेको छ ।

पछिल्लो समय भएका केही सरुवाका घटनालाई लिएर उनको संगठनभित्र सुषुप्त रूपमा आलोचना हुन थालेको छ ।
तीन दिनअघि मात्रै बाग्लुङका एसपी शारदा प्रसाद चौधरीलाई पाँच महिनामै फिर्ता बोलाइएको छ । जनप्रतिनिधीसँग समन्वय नगरेको आरोपमै उनलाई हेर्डक्वाटर बोलाइएको हो । बागलुङको समस्या के रहेछ भने त्यहाँ व्यापारीको हितमा काम गरेन भने ज्यादै ठूलो राजनीतिक लबिङ हुने र असाध्यै राम्रा भनिएका प्रहरी अधिकृत पनि नटिक्ने रहेछन् ।

चौधरीलाई हेडक्वार्टर तानेपछि त्यहाँ अत्यन्तै बदनाम एसपी लोकेन्द्र श्रेष्ठलाई पठाइएको छ । श्रेष्ठ तिनै एसपी हुन्, जसलाई धेरै विवादित भएपछि मकवानपुरबाट तत्कालीन उल्लंघन सर्वेन्द्रले तीन महिनामै फिर्ता बोलाएका थिए । त्यसपछि सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय कैलाली पठाइएका उनलाई त्यहाँ पनि धुस काण्ड लागेर सात महिनामै स्थानीयले खेदेका थिए ।
अर्को एउटा घटना पनि छ, जसका कारण आइजी थापाको आलोचना हुन थालेको छ । केही दिनपहिले अत्यन्तै धेरै विवादित डिएसपी रवि रावललाई इलाका प्रहरी कार्यलय गरुडा रौतहट पठाइएको छ । गरुडा धेरै संवेदनशील ठाउँ हो ।

त्यहाँ हत्या, आतंक र तस्करीका घटना धेरै हुने गर्छन् । त्यस्तो ठाउँमा पठाइएका डीएसी रावलको छवि भने कस्तो छ भने उनी कपिलवस्तुमा बस्दा केटी काण्डमा मुछिएका थिए । त्यहीकी एक प्रहरी जवानसँग हिमचिम बढेको थाहा पाएपछि एसपी मनोज यादवले उनीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाएका थिए । तर, कारबाही हुन नपाउँदै उनलाई सुदूरपश्चिम खेदिएको थियो ।

गरुडाका लागि तोकिएका डिएसपी नरेन्द्र कुँवरले स्वास्थ्यको समस्या देखाउँदै जान इन्कार गरेपछि रावललाई पठाइएको हो । कम्तीमा थापाजस्ता प्रहरी अधिकृत संगठनको प्रमुख भएका बेला सर्वेन्द्रका पालामा हुनेजस्ता साख गिर्ने गतिविधि रोकिने आम जनताको अपेक्षा धूलिसात नहुँदा उल्लंघन र प्रहरी संगठनकै गरिमा बढ्नेछ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh