Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कोरोना कहर : न्याय परिषद बैठक बस्न सकेन, न्यायाधीश सरुवा घर्कियो

  • काठमाडौं ,भदौ ३१ गते बुधबार ।।
  • जनप्रभाब – सम्बादाता

कोरोना भाइरसको त्रासले न्याय परिषदको बैठक बस्न नसकेका कारण कानूनले तोकेको न्यायाधीश सरुवाको समय घर्केको छ ।

न्याय परिषद ऐन, २०७३ ले प्रत्येक दुई बर्षमा न्यायाधीशको सरुवा हुने किटानी गरेको छ । २०७७ साउनमै उच्च र जिल्ला न्यायाधीशको सरुवा अवधि पुगिसकेको थियो । न्याय परिषद ऐन, २०७३ को दफा २७ ले प्रत्येक दुई बर्षमा न्यायाधीश सरुवाको व्यवस्था छ । न्यायाधीश एउटै अदालतमा लामो समय रोकि“दा अनियमिता, विकृति, विसंगतिको खतरा पैदा हुन्छ ।

न्यायाधीशको सरुवा मात्र नभै परिषद बैठक बस्न नसक्दा न्यायाधीश नियुक्ति पनि हुन सकेको छैन । सर्वोच्च अदालतमा लामो समयदेखि दुई न्यायाधीश पद खाली छ । उच्च अदालतमा रिक्त तीनजना मुख्य न्यायाधीश पनि नियुक्त हुनसकेको छैन । उच्चमै पा“च न्यायाधीशको पनि नियुक्ति रोकिएको छ । उच्चमा मात्र मुख्यसहित आठ न्यायाधीश पद रिक्त छ ।

२०७७ असारदेखि प्रधानन्यायाधीश चोलेन्द्रसमशेर ज.ब.रा. अध्यक्ष रहेको परिषद वैठक बस्न सकेको छैन । यतिवेला सबै पदाधिकारीको कार्यालय आउजाउको काम ठप्प छ । परिषद बैठक नबस्दा न्यायाधीशबाट हुने अनियमितता र लापरबाहीमा निर्णय प्रक्रिया अबरुद्ध बनेको हो ।

जसका कारण दण्डहीनताको खतरासमेत पैदा भएको छ । परिषदका एक सदस्यले दशैंअघि परिषद वैठक बस्ने कुनै लक्षण नदेखिएको जानकारी दिए । परिषद बैठकका लागि भनेर तत्काल कुनै एजेण्डासमेत तय भएको छैन ।

परिषद ऐन अनुसार परिषद बैठक प्रधानन्यायाधीशले चाहेका बेला मात्र बस्न सक्छ । बैठक अबरुद्ध हु“दा उच्चका न्यायाधीश उमेर हदका कारण सर्वोच्चै आउन नपाई उच्चबाटै घर जाने र जिल्लाका जिल्लाबाटै विदा हुने संभावना देखिएको छ ।

कोरोनाको बहाना देखाएर न्यायपालिकाको माथिल्लो निकाय रहेको परिषदको बैठकै डाक्न नसक्नु र अनिर्णयको वन्दी हुने परिस्थितिले न्यायपालिकामा विधि र थिति बसाउने उद्घोषसहित प्रधानन्यायाधीश बनेका राणाको हैषियतमाथि नै प्रश्न चिन्ह खडा हुने अवस्था सृजना भएको भन्दै आलोचना हुन थालेको छ । परिषद सदस्यले नै प्रधानन्यायाधीश स्वयम्ले आफ्नो तजविजमा बैठक लड्काउन खोजेको आरोपसमेत खेप्नुपरेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh