- काठमाडौं ,भदौ ३० गते मंगलवार ।।
- जनप्रभाब – सम्बादाता
कोरोना भाइरसका कारण लामो समयदेखि ठप्प भएको लामो दुरीका सवारीसाधन यही असोज १ गतेबाट नै चल्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै १ गतेदेखि यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने बताए । उनले कोरोना भाइरस संक्रमणको जोखिम बढेको अवस्थामा स्थानीय प्रशासनले आवश्यक निर्णय लिन सक्ने बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !