Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कोरोना परीक्षणमा प्रश्न : तिन वटा अस्पतालमा रिपोर्ट नेगेटिभ, एउटामा पोजेटिभ, विरामीको खल्ती साफ

  • काठमाडौं ,भदौ २८ गते आइतबार ।।
  • जनप्रभाब – सम्बादाता

पछिल्लो समय नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण छ/छैन भनेर पत्ता लगाउन गरिने पीसीआर परीक्षणको गुणस्तरमा प्रश्न उठ्दै आएको छ । अस्पताल पिच्छे भिन्दा–भिन्दै रिपोर्ट आउन थालेपछि पीसीआर परीक्षणको गुणस्तरमा तीब्र रुपमा प्रश्न उठ्न थालेको छ ।

सोही प्रकृतिको घटनाले पीडित बनेका छन्, रौतहटका अफ्ताव आलम मेकरानी पनि । सामान्य ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि आफ्ताव काठमाडौंको कलंकीस्थित नेपाल नेशनल हस्पिटल पुगेका थिए ।

नेपाल नेशनल हस्पिटलले उनको स्वाब संकलन ग¥यो र परीक्षणका लागि आफ्नोमा ल्याब नभएको भन्दै सानेपास्थित स्टार अस्पताललाई स्वाब पठायो । स्टार हस्पिटलले यही भदौ १९ गते पीसीआर रिपोर्ट नेगेटिभ रहेको प्रमाण–पत्र थमायो ।

तर, कोरोना रिपोर्ट नेगेभिट आएपनि आफ्तावको समस्या कम भएन । त्यसपछि उनलाई झन शंका लाग्न थाल्यो र दुई दिन पछि (भदौ २१ गते) पुनः परीक्षणका लागि शुक्रराज ट्रपिकल अस्पताल, टेकु पुगे । तर, त्यहाँ पनि अफ्तावको रिर्पोट नेगेटिभ नै आयो ।

दुई–दुई वटा अस्पतालले कोरोना नेगेटिभ रिपोर्टको प्रमाण–पत्र थमाए पनि अफ्तावको स्वास्थ्य समस्या कमी आएन । त्यसपछि अफ्तावलाई कोरोना परीक्षणप्रति झन शंका लाग्न थाल्यो । त्यसपछि आफन्तकै सल्लाहमा उनी भदौ २३ गते ललितपुरको भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पताल पुगे ।

नेपाल मेडिसिटी अस्पतालले भने विरामी भनिएका अफ्तावलाई सीधै भेन्टिलेटरमा राखेर उपचार सुरु ग¥यो । त्यसपछि कोरोना परीक्षणका लागि स्वाब संकलन पनि ग¥यो । मेडिसिटीमा भने अफ्तावको रिपोर्ट पाजेटिभ आयो ।

यसरी अफ्तावको कोरोना पोजेटिभ रिपोर्ट आएसँगै मेडिसिटीले उपचार गर्न नसक्ने भन्दै टोखास्थित ग्राण्डीमा रिफर ग¥यो । टेकु अस्पताल जाने भनेपनि मेडिसिटीले जबरजस्ती ग्राण्डी पठाएको विरामी अफ्तावका भाई मुन्ना अन्सारीले बताए ।

उनले भने, ‘अब यहाँ हामीले राख्दैनौं । अन्तै व्यवस्था मिलाउनुस् । हामीले इलाज पनि गर्दैनौं । हाम्रो नन् कोभिड अस्पताल हो, भने ।’ त्यसपछि १७ घण्टा उपचार गरेको मेडिसिटीले दुई लाख ९७ हजारको बिल थमायो ।

केही नभनीकन बिल तिरेर अफ्तावलाई टोखास्थित ग्राण्डी अस्पतालमा लगियो । तर, ग्राण्डीले गरेको कोरोना रिपोर्ट पुनः नेगेटिभ आयो ।

यसरी ५/६ दिनको अविधिमा ४ वटा अस्पतालले कोरोना परीक्षण गर्दा ३ वटा नेगेटिभ र १ वटा पोजेटिभ रिपोर्ट आएपछि अफ्ताव अस्पतालकै लापरबाहीले पीडित बन्न पुगेका छन् । हाल उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh