Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

भक्तपुर घटना प्रकरण : श्रीमती र छोराको हत्यापछि विष सेवन

  • भक्तपुर ,भदौ २७ गते सनिवार ।।
  • जनप्रभाब – सम्बादाता

भक्तपुरमा एकै घरका ३ जना मृत भेटिएको घटनामा प्रहरीले गरेको प्रारम्भीक अनूशन्धानमा पारिवारिक कलहका कारण भएकाे तथ्य फेला पारेको छ । शुक्रबार राति भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६, कुन्डोलमा एकै घरका ३ जनाको जनाको शव फेला परेपछि प्रहरीले घटनाबारे अनूशन्धान गरिरहेको छ ।

उनीहरु एकै परिवारका श्रीमान, श्रीमती र छोरा रहेका छन् । प्रहरीको प्रारम्भीक अनूशन्धानबाट श्रीमानले श्रीमती र छोराको हत्या गरेर आफूले पनि आत्महत्या गरेको खुलेको छ । प्रहरीका अनुसार घटना भएको घरको पहिलो तलामा छोरा सुशान्त, दोस्रो तलामा उनकी आमा सम्झनाको शव र तेस्रो तलामा सुदिपको शव फेला परेको थियो ।

सुदिपका छोरा १५ बर्षका थिए भने श्रीमती सम्झना ३४ बर्षकी थिइन् । सम्झना र शुसान्तको शव टाउकोमा धारिलो हतियार प्रयोग गरी गहिरो चोट लागेको अवस्थामा रहेको तर सुदिपको शरीरमा चोटपटक नभएकोले उनको घटना गराउनमा उनकै हात रहेको प्रहरीको अनुमान छ ।

सुदिपले छोरा र श्रीमतिको हत्यापछि बिष सेवान गरेर आत्महत्या गरेको हुनसक्ने अनुमान गरेपनि पोष्टमार्टम रिपोर्ट भने आइसकेको छैन । उनीहरु तीनै जनाको शव परीक्षणका लागि त्रिवी शिक्षण आस्पताल महाराजगञ्जमा राखिएको छ ।

प्रहरीले अनुशन्धानका क्रममा सो घरमा पारीवारिक कलह हुँदै आएको तथ्य पनि फेला परेको जनाएको छ । प्रहरीले छिमेकीमा सोधपुछ गर्दा श्रीमान श्रीमतिबीच विवाद हुँदै आएको बताएका छन् ।

केहि समयअघि सम्म श्रीमानले जागिर गर्ने गरेको तर पछिल्लो समय जागिर छाडेपछि घरमा कलह हुँदै आएको छिमेकीले बताएको प्रहरीले जनाएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

1 day पहिले

एसएसपी यादवद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरको “निरीक्षण एवं अनुगमन
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

एसएसपी यादवद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरको “निरीक्षण एवं अनुगमन

2 days पहिले
जनप्रभाबन्युज विशेष

न्यायपालिका लयमा फर्किएको छ : प्रधानन्यायाधीश श्रेष्ठ

2 days पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

1 day पहिले

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

1 day पहिले

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

1 day पहिले

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

1 day पहिले
एसएसपी यादवद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरको “निरीक्षण एवं अनुगमन

एसएसपी यादवद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरको “निरीक्षण एवं अनुगमन

2 days पहिले

न्यायपालिका लयमा फर्किएको छ : प्रधानन्यायाधीश श्रेष्ठ

2 days पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh