Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

एक्सनमा एसपी खड्का : मुद्दा शाखामा व्यापक फेरबदल, आर्थिक चलखेल र साँठगाँठको आशंका

  • विराटनगर ,भदौ २६ गते शुक्रबार ।।
  • जनप्रभाब – सम्बादाता

मोरङ प्रहरीकाे अपराध अनुसन्धान शाखामा फेरबदल भएकाे छ । आर्थिक चलखेलको आशंकामा प्रहरी युनिटको अपराध अनुसन्धान शाखा (मुद्दा फाँट) फेरबदल भएकाे छ।

मुद्दा शाखामा कार्यरत प्रहरी कर्मचारीमाथि आन्तरिक अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले बताएको छ । मुद्दा शाखाबाट अपराधिक घटनामा जोडिएका अभियुक्तसँग लेनदेन हुने गरेको सूचना पाएपछि मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) सन्तोष खड्काले युनिट परिवर्तन गर्दै लेनदेन विवादमा मुछिएका प्रहरीमाथि आन्तरिक छानविन सुरु गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयसहित मोरङका इलाका प्रहरी कार्यालयहरु रानी, रंगेली, सिजुवा, उर्लाबारी, पथरी, लेटाङ र बेलबारीको युनिट पनि परिवर्तन भएको छ । लामो समयदेखि विभिन्न युनिटको मुद्दा शाखामा कार्यरत रहेका प्रहरी नायव निरीक्षक (सइ) र हवल्दारसहित १२ जनालाई फेरबदल गरेर छानविन सुरू गरेकाे छ ।

जिल्ला प्रहरीबाट सइ गोविन्द खवासलाई रंगेली, बेलबारीबाट रमेश प्रधानलाई सिजुवा, पथरीबाट सोम लामिछानेलाई रानी, उर्लाबारीबाट बालकुमार कटुवाललाई लेटाङ, रंगेलीबाट उज्वल खड्गीलाई जिल्ला प्रहरी, सिजुवाबाट मोति कटुवाललाई पथरी, सिजुवाबाटै कृष्ण प्याकुरेललाई बेलबारी र लेटाङबाट दुर्गाबहादुर भट्टराईलाई उर्लाबारी लगिएको छ ।

मुद्दामै कार्यरत हवल्दार वीरबहादुर विकलाई जिल्ला प्रहरीबाट बेलबारी, काजीमान साउदेनलाई रानीबाट पथरी, भुवनराज खतिवडालाई बेलबारीबाट जिल्ला प्रहरी र राजु श्रेष्ठलाई पथरीबाट रानीमा पठाइएको छ ।

अनुसन्धान फितलो गरेको र लेनदेनको गुनासो आएपछि मुद्दा शाखामा कार्यरत केही कर्मचारीलाई जिम्मेवारीबाट हटाइएको स्रोतको दाबि छ ।

विभिन्न घटनाका अभियुक्त साँठगाँठ गरेर आर्थिक चलखेल गरेको गुनासो आएपछि आन्तरिक छानविन सुरु गरेको प्रहरी उपरीक्षक खड्काले बताए । पैसाको लेनदेन गरेको भेटिए कारवाही गर्ने उनले बताए ।

अपराधिक घटनालाई अनुसन्धान गर्दै वास्तविकता पत्ता लगाएर टुंगोमा पुर्याउने जिम्मेवारी मुद्दा फाँटको हुन्छ । मुद्दा शाखाबाटै भएको अनुसन्धानलाई आधार बनाएर सरकारी वकिल कार्यालयले अदालतमा सबै खाले घटनाको अभियोग दर्ता गर्ने गरेको छ ।

बयान लिनेदेखि लिएर अनुसन्धानलाई टुंगोमा पुर्याउँदासम्म अपराधिक घटनामा जोडिएका वा कुनै घटनामा अभियुक्त बनाइएका व्यक्तिसँग मुद्दा शाखाका अधिकारीसँग सोझो सम्पर्क हुन्छ । तर लेनदेनको विवादमा मुद्दा शाखा तानिएको हो ।

गत १५ साउनमा मोरङको बूढीगंगा गाँउपालिका–२ आरती स्ट्रिप्स उद्योग अगाडि को १ ख ६९५२ नम्बरको सिमोन यातायातको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो । दुर्घटनामा फरार रहेका चालक सुनसरी खनारका सहदेव चौधरीलाई सवारी ज्यान मुद्दामा अदालतले मागेको दुई लाख रुपैयाँ धरौटी बुझाएर उनी छुटिसकेका छन् । तर सो दुर्घटनाको मुद्दा कमजोर बनाउन सवारी धनीसँग एकलाख रुपैयाँ लेनदेन भएको गुनासो एसपी खड्कासम्म पुगेको थियो ।

‘लामै समयदेखि मुद्दा फाँटमा कार्यरत रहेर बिचौलियासँग साँठगाँठ गर्दै विवादमा तानिएका प्रहरीमाथि छानबिन भइरहेको छ,’ खड्काले भने, ‘लेनदेनको आरोप लागेकालाई जिम्मेवारीबाट हटाएर छानबिन र कारबाहीलाई सजिलो बनाउन कतिपयलाई अन्यत्रकै कार्यालयमा सरुवा गरिसकिएको छ ।’

दुर्घटना सम्बन्धी विवादमा भोजपुर दरबन्दी भई जिल्ला प्रहरी कार्यालय मोरङको मुद्दा फाँटमा कार्यरत प्रहरी हवल्दार सुनिल यादव मुछिएका छन् । लामै समयदेखि मोरङमा कार्यरत छन् ।

अपराध अनुसन्धानको जिम्मेवारीबाट अलग गराउँदै यादवमाथि छानबिन भइरहेको एसपी खड्काले जानकारी दिए । यता यादवले भने कुनै लेनदेन नभएको बताएका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh