Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नक्कली नागरिकताले हेटौडामा करोडौको डेरी उधोग संचालन

स्थानीय नवल चौधरीले गरेका थिए सिफारिस , कारवाही हुन्छ रौतहटका सिडियो

  • काठमाडौं ,भदौ २५ गते बिहीबार ।।
  • जनप्रभाब – सम्बादाता

नक्कली नागरिकता लिएको आरोपमा पक्राउ परेका भारतीय मुलका व्यापारी बिके वोस (विप्लव कान्ति बोस)ले हेटौडा ४ गर्दौइमा डेरी उधोग संचालन गर्दे आएका छन् ।

नक्कली नागरिकताकै आधारमा हेटौडा ४ गर्दोइमा ८ कठ्ठा जग्गामा रहेको नारायणी मिल्क प्रालि उधोग खरिद गरि संचालन गर्दे आएका छन् । यस उधोगले फन आइसक्रिम तथा फन प्याकेट दुध उत्पादन तथा विक्री वितरण गर्दे आएको छ । उनले संचालन गर्ने गरेको उधोगले पटक पटक न्युन गुणस्तरीय दुध तथा डेरी जन्य पदार्थ विक्री गरेको भन्दै गुणस्तर विभागले कारवाहीको सिफारिस समेत गरेको थियो ।

भारतीय उधोगी वोसले नक्कली कागजपत्र पेश गरि ०६३ साल चैत्र ६ गतेको मितिमा रौतहट जिल्लाको वडहर्वा गाउपालिका ५ नं वडावाट वुवाको नाम निखिल उल्लेख गरि नागरिकता लिएका हुन् ।उनले लिएको नागरिकतामा जन्मको आधारमा भनी उल्लेख गरिएको छ । उनले जन्म भएको ४७ वर्ष पछि नागरिकता लिनुले पनि किर्ते गरि नागरिकता लिएको पुष्टीहुने प्रहरीले जनाएको छ ।

जन्मको आधारमा नागरिकता लिन वुवा तथा आमा पनि लामो समयदेखि नेपाल वस्नु पर्ने भएपनि भारत वंगाल स्थाइ घर भएका बोस ०५५ साल ताका ग्लोवल राइटिग सिष्टममा ओभरसियरका रुपमा नेपाल आएका थिए । सो पछि सुपरलेमिकोट्स मा उधोग म्यानेजरका रुपमा कार्यरत रहदै आएका थिए । नेपाल आएपछि शुरुवाटनै हेटौडामा वसोवास गरेका बोस ०६३ सालमा भने रौतहट जिल्लावाट किर्ते कागजपत्र पेश गरि नागरिकता लिन सफल भएका थिए ।आफु रौतहट वडहर्वाकै स्थानीय भएको भ्रम छर्न उनले सो स्थानमा केही जग्गा पनि खरिद गरिएको वताइएको छ ।

नागरिकता सिफारिस गर्ने नवल चौधरी

यसै विच बोसको नागरिकता लिन तत्कालीन नेपाली काग्रेस वडहर्वा गाउपालिकाका प्रतिनिधी नवल चौधरीले सिफारिस गरेको खुल्न आएको छ । आफुले स्थानीय व्यक्तिहरुले यसै स्थानको हो भनेको कारण नागरिकता वनाउन टोली समक्ष सिफारिस गरेको चौघरीले बताए । मैले पैसा लिएर होइन गाउलेहरुले भनेको आधारमा नागरिकता दिन सिफारिस गरेको हु उनले टेलिफोनमा भने । यसो त नागरिकता पाएपछि बोसले खरिद गरेको जमिनमा पनि उनै चौधरीले खेती लगाउदै आएका छन् ।

छानविन हुदै छ:- रौतहट सिडियो

यस सम्वन्धमा रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव राय यादवले किर्तै नागरिकताको आधारमा पक्राउ गरिएको आफुलाइ जानकारी आएको वताउनु भयो । उनको छानविन भइरहेको छ , केही दिनमा छानविन गरेपछि वास्तविकता थाहा हुने प्रमुख जिल्ला अधिकारी यादवले टेलिफोनमा वताउनु भयो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!
जनप्रभाबन्युज विशेष

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 weeks पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप
जनप्रभाबन्युज विशेष

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

3 weeks पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

3 weeks पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने
जनप्रभाबन्युज विशेष

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

4 weeks पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद
आर्थिक

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

1 month पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 month पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 weeks पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

3 weeks पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहटका अधिकांश नाकाबाट तस्करी

3 weeks पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

4 weeks पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

1 month पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 month पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh