Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

रोकिएन तस्करी : भारततर्फ लग्दै गरेको अवस्थामा एक पिक अप केराउ सशस्त्र प्रहरीको नियन्त्रणमा

  • पर्सा,भदौ २५ गते बिहीबार ।।
  • जनप्रभाब – सम्बादाता

पर्साको ग्रामीण नाका हुँदै तस्कर संगठनले भारततर्फ लग्दै गरेको अवस्थामा एक पिक अप केराउ सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

गएराती बा १४ च २९१६ नम्बरको पिकअपमा केराउ लोड गरि भारततर्फ लगिरहेको बिशेष सूचना पाउनसाथ सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिन सफल भएको हो ।

पर्सा जिल्लाको ग्रामीण नाका हुँदै भारततर्फ लगिरहेको बेला नेपाल र भारतको दस गज्जाबाट पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । केही तस्कर संगठनहरू ग्रामीण नाकालाई प्रयोग गर्दै केराउ, छोकडा र मरिच लगायतका मालसमान अबैध रूपले निर्यात गर्न सफल भएकै बेला बोर्डर आउट पोस्ट अमरपटीबाट खटिएको टोलिले नियन्त्रणमा लिन सफल भएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको केराउ २५ क्यून्टल भन्दा बढी रहेको र अवाश्यक कारवाहीको लागि केराउ बोकेको पिकअप सहित बिरगंज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी निरीक्षक निरन्जन कार्कीले जानकारी दिनुभयो ।

यता तस्कर संगठनले केही दिनदेखी पानी बोक्ने गाडीमा केराउ लोड गरि भारततर्फ निर्यात गर्न सफल हुँदै आएका थिए । बारा जिल्लामा रहेका गोदामबाट लोड गरि पर्साको ग्रामीण क्षेत्रहरूको विभिन्न नाका प्रयोग गर्दै भारततर्फ निर्यात गर्दै आएको श्रोतले जनाएको छ ।

श्रोतले जनाए अनुसार आफुलाइ पर्सा जिल्ला एसपीको घुमुवा बताउदै प्रहरी नायब निरीक्षकले रकम बुझे पश्चात् बाटोमा पर्ने प्रहरी चौकीहरूले नरोक्ने गरेको बताए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी नायब निरीक्षक सुमन सिंहले लाखौ रूपैया मासिक नजराना बुझेको कारण नेपाल प्रहरीले गाडी समेत चेकजाच नगर्ने गरेको बताए । प्रहरीको नाममा सइ सुमन सरले पैसा लिनु भएको छ अनि गाडी कसरी प्रहरीले समाउछ भन्दै श्रोतले बताए ।

जिल्ला प्रहरी कार्यालय पर्साको घुमुवा भन्दै चान्दा आतन्क मचाएका प्रहरी नायब निरीक्षक सुमन सिंह माथी कारवाही हुन अवाश्यक देखिन्छ ।

केही रकमको लोभमा परि आफ्नो संगठनको नीति निर्देशन विपरित र पर्सा जिल्लामा इमान्दारिताको साथ अगाडी बढिरहेकी एसपी गङ्गा पन्तको छविलाई खराब गर्ने प्रयास गरेका प्रहरी नायब निरीक्षक सिंह माथी कारवाही हुन अवाश्यक देखिन्छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
सशस्त्रका जवान १५ हजार घुससहित पक्राउ
जनप्रभाबन्युज विशेष

सशस्त्रका जवान १५ हजार घुससहित पक्राउ

8 months पहिले
निर्मला हत्या प्रकरण गम्भीर अनुसन्धान गर्न सीआईबीलाई गृहमन्त्री लेखकको निर्देशन
केन्द्रिय अनुसन्धान ब्यूरो ( सिआइबी ) / अपराध अनुसंधान

निर्मला हत्या प्रकरण गम्भीर अनुसन्धान गर्न सीआईबीलाई गृहमन्त्री लेखकको निर्देशन

8 months पहिले
मुलुकलाई लागुऔषधमुक्त बनाउने गरी काम गर्न गृहमन्त्रीको निर्देशन
जनप्रभाबन्युज विशेष

मुलुकलाई लागुऔषधमुक्त बनाउने गरी काम गर्न गृहमन्त्रीको निर्देशन

9 months पहिले
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्य सूची
खेलकुद

आज पाँचवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्य सूची

9 months पहिले
प्रधानमन्त्रीले भने- चीनमा भैंसीको मासु निर्यात गर्न सिन्धुलीमा २० अर्बको भव्य फ्याक्ट्री
जनप्रभाबन्युज विशेष

प्रधानमन्त्रीले भने- चीनमा भैंसीको मासु निर्यात गर्न सिन्धुलीमा २० अर्बको भव्य फ्याक्ट्री

9 months पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh