Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कोरोना संकट ? उच्च राजनीतिक पदाधिकारीको तलब किन नकाट्ने ?

  • काठमाडौं ,भदौ २४ गते बुधबार ।।
  • जनप्रभाब – सम्बादाता

सामान्य नागरिकको दैनिकी प्रभावित बनेको छ । आर्थिक अवस्था निकै कमजोर बनेका छन् । उद्योगधन्दा कलकारखाना सञ्चालन हुन नसक्दा कर्मचारी तथा मजदूरहरुले रोजीरोटी गुमाउन थालेका छन् ।

यतिवेला सडक तथा सामाजिक सञ्जालमा सरकारी पदाधिकारी वा कर्मचारीको तलब कटौति गर्नुपर्ने आवाज पनि उठ्न थालेको छ ।

बहुसंख्यक जनताकोे आर्थिक सामाजिक अवस्था दयनीय बनेको छ । तर, वालुवाटार र सिंहदरवारले थाहा नपाएझैं गर्दै आएको छ । अधिकांश श्रमजीवी विशेषगरी अनौपचारिक क्षेत्रका कामदार र तिनको परिवार भोेकभोकै पर्ने अवस्थामा छन् ।

त्यसको प्रतिनिधित्व सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यामहरु मार्फत प्रकट हुन थालेका छन् । अघिल्लो आर्थिक वर्षको पछिल्लो त्रैमासिक विवरणअनुसार देशको विकास ऋणात्मक भएको छ ।

देशमा उपभोक्ताको क्रय शक्ति घटेका कारण आयात घटेको छ । हालैको एउटा तथ्यांक हेर्ने हो भने लकडाउन र निषेधाज्ञाका कारण करिब झण्डै एक करोड मानिस आर्थिक जोखिममा छन् ।

कोरोना भाइरसका कारण विश्वकै अर्थतन्त्र डामाडोल बनेको सत्य हो तर, कतिपय विकासोन्मुख मुलुकहरुले यसको व्यवस्थापनमा ध्यान दिन थालेका छन् । पछिल्लो उदाहरण पाकिस्तानलाई पनि लिन सकिन्छ ।

त्यही अभ्यास नेपालमा किन हुन सक्दैन ? व्यापारीहरुसँगको एउटा छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अर्थतन्त्र अझै नबिगे्रको दाबी गर्छन् । यसैको परिणाम स्वारुप अहिले सरकारी पदाधिकारी, कर्मचारीको तलब काट्नुपर्ने आवाज उठ्न थालेको छ ।

कतिपयले त घरमै बसेर तलब खाने सरकारी कर्मचारीलाई कोभिड नाइन्टिनको काममा लगाउनुपर्ने सुझाव पनि दिन थालेका छन् ।

उच्च पदाधिकारीहरुको मासिक तलब :

उच्च तहका पदाधिकारीहरुले खाने मासिक तलब मात्र हो । यसमा सेवा सुविधा अलग रहेको छ । के अब राजनीतिक नेतृत्व गर्दै आएका यी उच्च पदाधिकारीहरुको तलब कम गर्न सकिदैन ? प्रश्नहरु उठ्न थालेका छन् ।

राज्यको ढुकुटीले धान्न नसक्ने हो भने आवश्यक रकम जुटाउन राजनीतिक पदाधिकारीले पाउने तलबभत्ताबाट ६ महिनासम्म आधा कट्टा गर्नुपर्ने तर्कहरु आएका छन् ।

अझै पैसा पुगेन भने राज्यको ढुकुटीबाट तलब खानेहरू शिक्षकलगायत अधिकृत तहका सबैको तलब भत्ताबाट आधा तलब कटौती गर्नुपर्ने बहस पनि सुरु भएको छ । तर, जनताको दैनिकीमा ध्यान पु¥याउन आवश्यक छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh