- जनकपुर,भदौ २४ गते बुधबार ।
- जनप्रभाब – सम्बादाता
नेपाल प्रहरीमा रहेर ३० वर्षे सेवा अबधी पुरा गरी आज बुधबार प्रहरी सेवाबाट अनिवार्य अवकास भई जानु भएका प्रहरी निरीक्षक जगदिश कुमार सिंहलाई मायाको चिनो प्रदान गर्नुहुदै । २ नं. प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. धिरज प्रताप सिंहले मायाको चिनो प्रदान गर्दै आगामी दिनहरू सुखमय वितोस भन्ने शुभकामना मन्तव्य सहित आज एक कार्यक्रमका विच विदाई गर्नुभयो ।
