Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

बाँकेमा सुरक्षा चुस्त एसपी रानाको आगमनसँगै फरार अभियुक्तहरु धमाधम पक्राउ

  • बाँके,भदौ २३ गते मंगलवार ।।
  • जनप्रभाब – सम्बादाता

बाँकेके जिल्लामा नयाँ प्रहरी प्रमुख फेरिए संगै काम गर्ने तरिका र शैलीमा पनि फरक आएको छ। एसपीमा ओम राना आएसँगै सुरक्षा चुस्तता बढेकोछ । हिजो कुरा बढी र काम शुन्य अनि उठन्ती को कुरा ब्यापक थियो भने आज सबै कुरामा परिबर्तन देखिन्छ।

साच्चै हिजो गिट्टी ,क्रसर, गोरु तस्कर , अबैध भन्सार असुली, फरार अपराधी संगको साठ्गाठ निकै थियो। दिउँसो भगत सिंहलाई गोलि हान्नु पर्छ भन्ने अनि राती उसैसंग बसेर खाना खाने मात्र होइन एउटा अपराधी जो फरार सुचि मा पनि मोस्ट वान्टेड सुचिमा छ उसै संग मिलेमतो मा चन्दा असुली र लखनउ सम्म घुम्ने काम नभएका होइनन् तर अहिली नयाँ प्रहरी प्रमुखको रूपमा ओम राना आए संगै गिट्टी बालुवा तस्करी शुन्य मा झरेको छ ।

२०६२ साल देखिका फरार अभियुक्तलाई धमाधम पक्रने काम भएको छ। हाल सम्म २२९ भन्दा बढी अभियुक्त समातिएका छ्न र प्रहरीको सक्रियता देखेर अदालतमा आत्मसमर्पण गर्न धमाधम आउन थालेका छ्न। अबैध तस्करी र असुलिमा नियन्त्रण भएको छ।शान्ती सुब्यबस्था कायम हुनुका साथै नागरिक मैत्री सम्बन्ध स्थापित भएको छ।छोटो समयमा यति धेरै परिवर्तन हुनु सुधारको सकारात्मक सन्देश हो। यो परिस्थिति लाई बरकरार राख्न सक्नुपर्दछ।

त्यती मात्र होइन आन्तरिक परिवर्तन मा पनि बिषेष जोड दिनुपर्ने पर्ने हुन्छ।चाहे अनुशासनको कुरा होस चाहे चेन अफ कमान्ड को कुरा होस। जिल्ला देखी ईलाका सम्म यस किसिमको बिकृती हरु देखिन्छ। आन्तरिक सुदृढीकरणमा बिशेष जोड दिई ब्यापक परिवर्तन गर्नु एस पि साहेब को ठुलो कर्तव्य हुने छ। त्यस्तै अर्को सकारात्मक पक्ष पहिले एउटा स्टाफ ले सहजै कार्यालय प्रमुख लाई भेट्न सक्दैन थियो।

जनता संगको कुरा परै छोडौ। आज प्रहरी नागरिक मैत्री र स्टाफ मैत्री भएको छ। हिजो चोर फटाहा लाई सधै खुल्ला रहने जिल्ला प्रहरी कार्यालय बाँके आज निशेध रहेको छ।
अबैध सवारी साधन हरु ब्यापक मात्रामा नियन्त्रण भएका छ्न । ट्राफिकको सक्रियता त्यतिकै मात्रामा बढेको छ। जिल्ला ,वर्डा प्रहरी र ट्राफिक प्रहरीको बीचमा आपसी समन्वय मा काम भैरहेको छ। एक अर्को को आपसी समन्वयमा सायद पहिलो पटक हो यसरी काम भएको छ ।

११ वटा भन्दा बढी भन्सार ईलाका भएको बाके लागु औषधिको बलियो अखडा भनेर चिनिन्छ। धेरै ठुलो भन्सार ईलाका हुनु अपराध को एउटा मुख्य कारण पनि हो।तर गरे पुग्छ छरे पाग्छ भने झै ईच्छा र चाहना हुने हो भने थुप्रै सुधार हरु गर्न सकिछ भन्ने सन्देश बर्तमन प्रहरी प्रमुख ले दिएका छ्न।लागु औषध ओसारपसार एबम बिक्री बितरण र सेवन कार्यमा बाँके लाई मुख्य ईलाका नै मानिन्छ। बिगतको तुलनामा ब्यापक नियन्त्रण भएको छ। अहिले भर्खरै लागु औषध नियन्त्रण महाअभियान सुरु भएको छ। बाँकेमा आपराधिक घटना बढ्नु कोमुख्य कारण लागु औषध नै हो।

अहिले यस्को लागी बिषेष अभियान थालिनु एउटा महत्त्वपूर्ण पक्ष हो। यसै गरि मापसे अभियान का लागी भर्खरै बाट ब्रेथ लाईजर बाट मापसे अभियान सुरु गरेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

गौतमबुद्ध विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई प्रत्येक उडानको ५ लाख रुपैयाँ प्रोत्साहन दिने
जनप्रभाबन्युज विशेष

गौतमबुद्ध विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई प्रत्येक उडानको ५ लाख रुपैयाँ प्रोत्साहन दिने

7 mins पहिले
विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत उत्तीर्ण
जनप्रभाबन्युज विशेष

विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

8 mins पहिले
बेमौसममा राजा र राजतन्त्रको मन्त्र जप्नेहरु देशद्रोही हुन्: केपी अ‍ोली
जनप्रभाबन्युज विशेष

बेमौसममा राजा र राजतन्त्रको मन्त्र जप्नेहरु देशद्रोही हुन्: केपी अ‍ोली

9 mins पहिले
एनसेलको शेयर खरिदबिक्री छानबिन गर्नुपर्छ : सांसद सिंह
जनप्रभाबन्युज विशेष

एनसेलको शेयर खरिदबिक्री छानबिन गर्नुपर्छ : सांसद सिंह

10 mins पहिले
बेलारुसका राष्ट्रपति र चीनका राष्ट्रपति बीच बेइजिङमा भेटवार्ता हुँदै
जनप्रभाबन्युज विशेष

बेलारुसका राष्ट्रपति र चीनका राष्ट्रपति बीच बेइजिङमा भेटवार्ता हुँदै

11 mins पहिले
राष्ट्रपति महिला उत्थान कार्यक्रमले गर्भवती र सुत्केरीको उद्धार सहज
जनप्रभाबन्युज विशेष

राष्ट्रपति महिला उत्थान कार्यक्रमले गर्भवती र सुत्केरीको उद्धार सहज

12 mins पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

गौतमबुद्ध विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई प्रत्येक उडानको ५ लाख रुपैयाँ प्रोत्साहन दिने

गौतमबुद्ध विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई प्रत्येक उडानको ५ लाख रुपैयाँ प्रोत्साहन दिने

7 mins पहिले
विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

8 mins पहिले
बेमौसममा राजा र राजतन्त्रको मन्त्र जप्नेहरु देशद्रोही हुन्: केपी अ‍ोली

बेमौसममा राजा र राजतन्त्रको मन्त्र जप्नेहरु देशद्रोही हुन्: केपी अ‍ोली

9 mins पहिले
एनसेलको शेयर खरिदबिक्री छानबिन गर्नुपर्छ : सांसद सिंह

एनसेलको शेयर खरिदबिक्री छानबिन गर्नुपर्छ : सांसद सिंह

10 mins पहिले
बेलारुसका राष्ट्रपति र चीनका राष्ट्रपति बीच बेइजिङमा भेटवार्ता हुँदै

बेलारुसका राष्ट्रपति र चीनका राष्ट्रपति बीच बेइजिङमा भेटवार्ता हुँदै

11 mins पहिले
राष्ट्रपति महिला उत्थान कार्यक्रमले गर्भवती र सुत्केरीको उद्धार सहज

राष्ट्रपति महिला उत्थान कार्यक्रमले गर्भवती र सुत्केरीको उद्धार सहज

12 mins पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh