Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

मेरो परिवारले गरेको संघर्ष नदेख्ने, पद पाएको मात्र देख्ने : अध्यक्ष प्रचण्ड

  • काठमाडौं ,भदौ २२ गते सोमबार ।।
  • जनप्रभाब – आलोक यादव

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू कम्युनिष्ट पार्टी र आन्दाेलनकाे हितका लागि पटकपटक पद त्याग गरेकाे व्यक्ति भएकाे बताउनुभएकाे छ ।

आइतबार जनता टेलिभिजनसँगको कुराकानीमा नेकपा अध्यक्ष प्रचण्डले सुरुवातमा ओली र आफूबीच सरकारको नेतृत्व आलोपालो गर्ने समझदारी बनेको भएपनि पछि आफूले नै त्यसो गर्दा सरकार अस्थिर भएको विश्लेषण हुने भएकाले ओलीले नै ५ वर्ष नेतृत्व गर्ने गरी सहमति गरिएको बताउनुभयो ।

करिब साढे एक वर्षपछि जनता टेलिभिजनसँगको संवादमा अध्यक्ष प्रचण्डले आफू पार्टी एकताका लागि जस्ताेसुकै त्याग गर्दै आएको बताउनुभएको छ । पार्टीमा पछिल्लो समय उत्पन्न विवाद समाधानमा आफ्नो महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुहुँदै प्रचण्डले अन्तर् वार्तामा भन्नुभएको छ, ‘फुटको संघारमा पुगेको पार्टीलाई जोगाएर फेरि विधिमा प्रवेश गराउन अध्यक्ष ओली, वरिष्ठ नेताहरु र सचिवालयका सबै नेताहरुको उल्लेखनीय भूमिका छ ।’

जनताको अपार समर्थन पाएको नेकपाले सत्ताको नेतृत्वमा आएपछि नेकपाका नेताहरु पद, प्रतिष्ठा, परिवार र विभिन्न खाले विचौलियाहरुसँग जोडिन पुगेको भनिनछ नि ? भन्ने प्रश्नको जवाफ दिनुहुँदै प्रचण्डले भन्नुभयो, ‘यो निकै महत्वपूर्ण प्रश्न हो, पार्टीमा यस्ता खाले केही समस्या देखिएका छन् तर मलाई भने मेरो परिवारको संघर्षका बेलाको त्याग र समर्पण र त्यही कारण परिवारका सदस्यहरु गुमाएकोमा कसैले सद्भाव नराखेपनि परिवारवादको आरोप लगाउँदा मन दुख्ने गरेको छ ।’

यु-द्धकालमा छोरा प्रकाश दाहालले रुकुम रोल्पालगायतका ल-डाइँमा बन्दु-क भिरेर हिंडेको र छोरी रेणु दाहालले भारतका विभिन्न ठाउँमा महिला संगठन विस्तार गरेको उहाँको भनाइ छ । जनयु-द्धकै असरका कारण एक छोरी गुमाउनु परेको, छोराको मृ-त्यु भएको र परिवारमा अहिले पनि तनाव जारी रहेको भन्दै प्रचण्डले यस्ता आरोपले आफूलाई अचम्मित बनाउने गरेकाे बताउनुभयो ।

पछिल्लो समय किसानलाई रासायनिक मलको अभाव भएको सन्दर्भमा आफ्ना घरभेटीसँग जोडेर विरोध भइरहेको बारे अध्यक्ष प्रचण्डले आफू जहाँ बसेपनि यसरी विरोध हुने गरेको र अहिले बसेको घर पनि छोड्न लागेको बताउनुभयो । पुराना – पुराना ठेक्कासँग जोडेर आफ्नो नाम अनावश्यक मुछ्ने गरिएको उहाँको भनाइ छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh