Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नेपाली सेनाको फुस्रे व्यारेक धरानमा ८३ जना सैनिकमा कोरोना संक्रमण

  • सुनसरी ,भदौ २२ गते सोमबार ।।
  • जनप्रभाब – सम्बा

सैनिक आवासीय महाविद्यालय धरान स्थित फुस्रे व्यारेकमा नेपाली सेनाका लागि सञ्चालन गरिएको क्वारेन्टिनमा रहेका ८३ जना सैनिकमा कोरोना संक्रमण देखिएको छ ।
सेनाको पूर्वी पृतना मुख्यालय अन्तरगत बिदा, तालिम, सरुवा, शान्तिसेना तथा अन्य कामको सिलसिलामा विभिन्न युनिटबाट आएका सैनिक र उनीहरुको परिवारका लागि सञ्चालन गरेको धरानको फुस्रेस्थित क्वारेन्टिनमा रहेका ८३ जनामा संक्रमण देखिएको हो । त्यहाँ रहेका बाँकी १६ जना सैनिकको रिपोर्ट भने नेगेटिभ आएको छ ।
पूर्वी पृतना मुख्यालयकी जनसम्पर्क अधिकृत उर्मिला केसीका अनुसार स्वदेश र विदेशका विभिन्न स्थानबाट प्रदेश नम्बर १ का विभिन्न युनिटका लागि आएका सैनिकहरुलाइ धरानको उक्त क्वारेन्टिनमा राख्ने गरिएको छ । एक जना महिला सैनिकको बच्चा सहित संक्रमित भएका ८३ जनालाई पूर्वी पृतना मुख्यालयद्धारा मोरङ्गको याङ्गशिलास्थित राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयमा व्यवस्थित रुपमा सञ्चालित आइसोलेसन सेन्टरमा पठाइएको छ ।
धरानको उक्त क्वारेन्टिनमा रहेका संक्रमित वा अन्य व्यक्तिहरु त्यहाँ आएपछि बाहिरी व्यक्ति, समुदाय वा अन्य सैनिक व्यारेकसँग सम्पर्क हुन नपाएकोले यसबाट समुदायमा संक्रमण नफैलिएको पनि पृतना मुख्यालयले जनाएको छ ।
धरान–१३ फुस्रे स्थित नेपाली सेनाको ब्यारेकमा रहेका ६२ जनामा शनिवार राती कोरोना पोेजेटिभ पुष्टी भएको हो ।
धरानमा यस अघि फुस्रे सैनिक क्याम्पमै कार्यरत २३ जना सेनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यसभन्दा अघि धरानमा कोरोना संक्रमित नेपाली सेनाको सख्याँ ३० पुगेको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh