Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

हिरासतभित्रको संसार

  • लहान ,भदौ २१ गते आइतबार ।।
  • जनप्रभाब – आलोक यादव

लहान नगरपालिकास्थित ईलाका प्रहरी कार्यालय लहानले विभिन्न अपराधमा पक्राउ गरेका आरोपीहरुका लागी मानवअधिकार मैत्री नमुना हिरासत कक्ष निमार्ण गरेको छ ।

‌लहान प्रहरीले आरोपीहरुलाई राख्न अन्तराष्ट्रिय मापदण्ड अनुरुपको नमुना हिरासत कक्ष निमार्ण गरेको हो । ईलाका प्रहरी कार्यालय लहानमा १ पुरुष र १ महिला निगरानी गरि कुल २ वटा हिरासत कक्षहरु छन । सबै हिरासत कक्षहरुको भुँईमा काठमाथि फम र कार्पेट बिछयार्ईएको छ । यसका साथै महिला र पुरूषको हिरासत कक्ष बाहिरको भित्तामा १ वटा एल.ई.डी टिभी जडान गरिएको छ ।

‌थुनुवाहरुका लागी गर्मी छल्न हिरासत कक्षै पिच्छे बाहिर ४ वटा स्टेन पङ्खा र पानि पिउन जार , विभिन्न सामाग्री राख्ने लकर समेत राखिएका छन ।

‌लहान प्रहरीको हिरासत कक्षको क्षमता १४ जनाको हो । हाल लकडाउनले गर्दा विभिन्न अपराधमा पक्राउ गरेका मात्र ८ जना लहान प्रहरीको हिरासतमा छन । लहान प्रहरीले दिएको जानकारी अनुसार बिहीबारसम्म लागूऔषध मुद्दामा , मोटर चोरि मुद्दामा , ठगि मुद्दाहरु का प्रतिवादी हिरासतमा छन ।

हिरासतमा रहेका प्रतिवादीलाई अन्तराष्ट्रिय मापदण्ड अनुसार सेवा सुविधा दिएर राखिएको ईलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक ( डिएसपी ) शरत कुमार थापा क्षेत्रीले बताउनुभयो । उहाँले अदालतमा म्याद थप गरेपछि कानुनले दिएको अधिकारसम्म अनुसन्धान गर्न हिरासतमा प्रतिवादीलाई राखिने गरेको जानकारी दिनुभयो ।

‌लहाम प्रहरीले २ वटै हिरासत कक्षहरुलाई मानवअधिकार मैत्री र सुविद्यासम्पन्न बनाउने प्रयास गरेको छ । चिसो लाग्न नदिन हिरासत कक्षको भुँईमा काठको फ्ल्याक माथी निलो रङ्गको फ्लोरिङ कार्पेट बिच्छयाईएको छ । हिरासतको बसाई सजिलो बनाउन केही दिन अगाडी मात्रै १ वटा टिभी पनि जडान गरिएको डिएसपी थापाले जिकिर गर्नुभयो । उहाँले आउँदो दिनहरुमा २ वटा टिभी थप गरि सबै हिरासत कक्षमा पु¥याउने लक्ष्य रहेको जिकिर गर्नुभयो ।

‌त्यस्तै लहान प्रहरीले विभिन्न अपराधमा पक्राउ परेर अनुसन्धानका लागी हिरासतमा रहेकाहरूलाई मोटिभेशनल तथा साइकोजिकल काउन्सेलिङ समेत प्रदान गर्दै आएको छ । मानसिक रूपमा विक्षिप्त नहोस भनेर उनीहरुलाई मोटिभेशन दिने गरिएको डिएसपी थापाको भनाई छ । कोभिड १९ कोरोनाको कारणले थुनुवाहरु सबैको अनिवार्य पि सि आर परिक्षण गरिएको हुदा थुनुवाहरुको स्वास्थ्यको ख्याल गरि भेटघाट भन्दा नियमित फोन सम्पर्क को ब्यबस्थापन गरिएको छ । थुनुवाहरुलाइ दिनौ मास्क दिइने गरेको र हप्ताको दुई पटक सेनिटाइजेसन समेत गर्ने गरिएको ईलाका प्रहरि कार्यालय का कार्यालय प्रमुखले बताउनुभयो । थुनुवा कक्षको भेन्टिलेसनमा नया जाली समेत राखी मजबुत डन्डि पनि रहेको छ ।

‌लहान प्रहरीले निमार्ण गरेको हिरासत कक्ष प्रदेश नं. २ कै नमुना हिरासत कक्ष बन्न पुगेको छ । यसलाई थप सुविद्या सम्पन्न र व्यवस्थित बनाउने लहान प्रहरीको लक्ष्य रहेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh