Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

लकडाउनको विरुद्ध उत्रने व्यावसायीको चेतावनी

  • दाङ,भदौ २१ गते आइतबार ।।
  • जनप्रभाब – सम्बादाता

दाङमा लामोसमयसम्म जारी गरिएको लकडाउनको पालना गरेका व्यावसायीहरुले पछिल्लो चरणमा गरिएको लकडाउनको विरोधमा उत्रने चेतावनी दिएका छन् । लामो समयसम्मको बन्दाबन्दीबाट थिचिएका व्यावसायीहरु भर्खरै तङ्ग्रिन लागेको अवस्थामा दाङमा पुनः दोस्रो चरणको लकडाउनको सुरु गरिएको हो । दोस्रो चरणको लकडाउनको अवधि आज राति १२ बजे सकिदै छ । जिल्लामा पछिल्लो चरणमा बढ्दै गएको कोरोना सङ्क्रमणको दरलाई हेर्ने हो भने लकडाउन पुनः थपिने निश्चितप्रायः छ । सम्भवतः आज लकडाउन थप्ने या कस्तो विकल्प अपनाउने भन्ने सन्दर्भमा छलफल र निर्णय हुनेछ । यसैबिचमा दाङका व्यावसायीहरुले लकडाउनको विरोध गर्ने अभिव्यक्ति दिन थालेका छन् ।
कुनै पनि बाहनामा लगाउने लगडाउन निषेधाज्ञा कफ्र्यु मान्य हुदैन : अध्यक्ष भुसाल
दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले कुनै पनि बहानामा लगाउने लगडाउन, निषेधाज्ञा कफ्र्यु मान्य नहुने चेतावानी दिएका छन । लकडाउनले व्यावसायिक क्षेत्र चौपट भएको भन्दै उनले कुनै पनि बहानामा हुने लकडाउन अब मान्य नहुने चेतावानी दिएका हुन् । उनले सामाजिक सन्जाल फेसबुकमा लेख्दै भनेका छन- हो कोरोना संक्रमण फैलन नदिन हामीले करिब ६ महिना बन्द गरेर सहयोग गरेकै हो१कसरी समाजमा गयो संक्रमण ? के कोरोनाको समस्या उद्योग व्यवसायबाट उत्पन्न भएको हो?राज्यका निकायहरूको लाचारीपन,निकम्मापन र लाजसरम लुकाउनलाई गरिने हतकण्डाको रुपमा लगाउने हो लगडाउन१अहिले पनि जिल्लाबाट बाहिर जिल्ला जाने र आउने ठुलाबडालाई रोकावट छैन अनि बन्द गर्नुपर्ने हामीले? त्यसैले कुनै पनि बहानामा लगाउने लगडाउन निषेधाज्ञा कफ्र्यु मान्य हुदैन ।
लकडाउनको औचित्य छैन : अध्यक्ष रावत
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिरु रावतले लकडाउनको औचित्य नभएको बताएका छन् । दोस्रो चरणको लकडाउनका बारेमा छलफल गर्दा जुन किसिमको सहमति भएको थियो त्यो कार्यान्वयन भएन । उनले भने, ‘तुलसीपुर उपमहानगरपालिकासँगको छलफलमाएक हप्ता २ हप्ता बन्द गरौँ, कोरोना सङ्क्रमणको परीक्षणको दायरा बढाऔँ, जिल्ला पूरै सिल गरौँ, आवागमन रोकौँ भन्ने भएको हो तर ती कुनै पनि पूर्ण रुपमा कार्यान्वयन भएनन् । घोराही र तुलसीकपुरका मुख्य बजारमा मात्र कडाइ गरेर हुँदैन, सङ्क्रमण फैलन नदिनका लागि बन्द गरिएको हो तर सङ्क्रमण रोकावटको कुनै पनि काम प्रभावकारी रुपमा भएनन् ।’ अबको चुनौति कति दिनसम्म बन्द गर्ने भन्ने हो । ‘यो किसिमको बन्दले कुनै पनि सङ्क्रमण रोक्नका लागि प्रभावकारी काम गर्ने छैन ।’ उनले भने ।
लकडाउन व्यावसायीमाथिको प्रहार मात्र हो : अध्यक्ष दाहाल

नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र दाहालले लकडाउन व्यावसायीमाथि गरिएको प्रहार मात्र भएको बताएका छन् । उनले भने, ‘बन्द गरेर मात्र कोभिड १९ को सङ्क्रमण रोकिने होइन सङ्क्रमण रोक्नका लागि गरिने पहल निकै सुस्त गतिमा भएको छ ।’ सम्बन्धित निकायले सङ्क्रमण फैलन नदिनका लागि गर्ने कामहरु त्यति प्रभावकारी रुपमा गरेको छैन भन्दै उनले भने, ‘व्यवसायले मात्र कोरोना सारेको त होइन नि, हामीले त सङ्क्रमण रोक्नका लागि ६ महिना साथ दिइसकेका छौँ तर सरकारले यो बिचमा प्रभावकारी भूमिका निभाउन सकेन ।’ बन्दको विकल्प खोजेर अगाडि बढ्न जरुरप् रहेको उनले बताए ।
लकडाउनको अवज्ञा गर्न तयार बनौँ :महासचिव कार्की
दाङ जिल्ला उबासंघका महासचिव नरेश कार्कीले अब थप्न लागिएको लकडाउनको अवज्ञा गर्न तयार बन्न प्यवसायीलाई आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा व्यवसायीलाई आग्रह गर्दै कार्कीले भनेका छन—करिब करिब ६ महिना उद्यमीहरुलाई घरमा थुनेर राखी जनतालाई सुरक्षित गर्न के कस्ता पहलहरु भए ? कति क्वारअन्टिन र आइसोलेसनहरु व्यवस्थापन भए ? एक संक्रमितबाट अर्कोमा सर्न नदिन के कस्ता पहलहरु भए सरकार ? सो कुराको जानकारी जनतालाई दिए अझै केही दिन कारोबार बन्द गर्न व्यवसायी तयार हुने थिए । नत्र भने दिउँसै कफ्र्यु लगाएर गरेको लकडाउनको के औचित्य छ ? अब थप्न लागिएको लकडाउनको अवज्ञा गर्न तयार बनौँ है साथीहरु , अब रोगले भन्दा भोकले मर्ने अवस्था आयो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh