Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

जनताको मन जित्दै एसपी उमाशंकर पंजियार

  • लहान ,भदौ २० गते सनिवार ।।
  • जनप्रभाब – आलोक यादव

सिरहा प्रहरीले अपराधमा लाग्नेहरुलाई धमाधम पक्राउ गर्न सधै तत्परत रहदै आएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका बिगतका प्रमुख हुँदा होस वा बर्तमान कार्यालय प्रमुख उमाशंकर पंजियार हुन् ,सिरहा प्रहरीले सधै राम्रो कार्य गर्दै जनताको मन जितिरहेको छ।

सिरहाका बिगतका प्रमुख उमा प्रसाद चतुर्बेदी उनीहरुले असल कार्य गर्दै थुप्रै प्रसंशा पत्र लिएर जनताको मन जितेर त्यहाँबाट अन्यत्र गईसकेका छन् । एसपी चतुर्बेदी सधै चाहन्थे सिरहा जिल्ला अपराध मुक्त जिल्ला बनोस् भन्ने। अहिले बर्तमान अवस्थामा एसपी उमाशंकर पंजियारले जिल्ला प्रहरी कार्यालय सिरहाको कमान्ड सम्हालिरहेका छन् ।

पंजियार एक खरो र आफ्नो कार्य प्रती कर्तव्यनिष्ठ प्रहरी अधिकारी हुन् । चाहे जनकपुरको प्रहरी कार्यालयमा हुँदा होस, यात अन्य स्थानमा बस्दा होस् उनी सधै अपराध साम्य पार्न अगाडी बढीरहेका छन् । एसपी उमाशंकर पंजियार सिरहा आए लगत्तै जिल्ला अदालत सिरहाले सजाय तोकिएको फरार ब्यक्तीलाई समेत लामो बर्ष पछि पक्राउ गर्न उनी सफल भए। उनको यो सिरहा आईसकेपछिको पहिलो ठुलो सफलता हो। सधै मेरा लागि जनता नै प्यारा भन्ने एसपी पंजियार सधै जिल्ला प्रहरी कार्यालय सिरहाको गोलघरमा सेवाग्राही सग लामो समय सम्म बसेर समस्या बुझ्ने गर्दै आईरहेका छन् ।

यति मात्रै होइन अबेर राती कार्यालय गेटमा आएका सेवाग्राही सग समेत कुरा गरेर उनिहरुको समस्या बुझ्ने गर्दछन उनी। जो सुकै होस् , गलत गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउदै आएका छन् एसपी पंजियार । आएको छोटो अवधीमा उनले राम्रो कार्य गर्दै आएका छन् उनी। भन्सार छली ल्याएका अबैध सामन होस् या फरार अपराधी यात गुंडागर्दी गर्ने नै किन नहुन उनले कारबाही गर्दै आएका छन् ।

एसपी पंजियार भन्छन् , ” म देश र जनताको सेवामा आएको छु, मेरा लागि सबै जनता बराबर हुन। आफ्नो मातहतमा पर्ने सबै स्थानलाई अपराध मुक्त गराउने मेरो मनसाय भएको बताउछन् एसपी पंजियार । उनी आए लगत्तै लागू औषध कारोबारी या सेवनकर्ता नै किन नहुन सबैलाई पक्राउ गर्दै कारबाहीको दायरामा ल्याउदै आएका छन् ।

उनको उदस्य सिरहा जिल्ला शान्त बनोस् । जनताको मन जित्दै अएका एसपी पंजियारले गलत कार्य कदापी सहदैनन् भन्ने कुरा उनी बसेका स्थानका सबैले बुझ्दै आएका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh