Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

दुःखको बेला जनतालाई साथ सहयोग र उद्धार गर्नु सरकारको दायित्व हो : गृहमन्त्री बादल

  • काठमाडौं ,भदौ १९ गते शुक्रबार ।।
  • जनप्रभाब – सम्बादाता

गृहमन्त्री रामबहादुर थापाले ढोरपाटनका बाढी प्रभावितहरुलाई आज राहत सामग्री प्रदान गरेका छन् । उनले ढोरपाटन नगरपालिका–९ सुप्राङको बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकनसमेत गरे ।

गृहमन्त्री थापासहित बागलुङ–२ का प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेललगायतको टोली राहतसहित ढोरपाटन पुगेको थियो । बाढीले घरबास गुमाएका परिवारलाई तत्काल आवश्यक पर्ने त्रिपाल, टेण्ट, म्याटलगायतका सामग्री वितरण गरिएको हो ।

त्यस्तै मृतकको प्रतिपरिवारलाई २ लाख रुपैयाँ राहत स्वरुप दिइने पनि मन्त्री थापाले बताए। तत्कालका लागि केही राहत सामाग्री लिएर ढोरपाटन पुगेका मन्त्री थापाले स्थानीय पीडितसँग भने, ‘हामी तपाईंहरुको साथमा छौं। यही प्रतिबद्धता व्यक्त गर्न यहाँ आएको हो। दुःखको बेला जनतालाई साथ सहयोग र उद्धार गर्नु सरकारको दायित्व हो। जनताको सरकारको प्रतिनिधित्वका हिसाबले तत्काल केही राहत सामाग्री लिएर आएका छौं।’

बाढी पहिरोले क्षतिग्रस्त भएका विद्यालय, सडक, पुल, स्वास्थ्य चौकी लगायतका संरचना पनि सम्बन्धीत मन्त्रालयको समन्वयमा चाँडै बन्ने उनले प्रतिबद्धता जाहेर गरे।

मन्त्री थापासहितको टोली बिहीबार नै ढोरपाटन जान भनेर नेपाल सेनाको हेलिकप्टरमार्फत त्यसतर्फ लागेको थियो। तर मौसम खराब भएपछि पोखराबाटै काठमाडौं फर्किएको थियो।

भदौ १७ गते राती आएको बाढीपहिरोका कारण ढोरपाटनका ७६ घर पूर्ण रुपमा क्षति भएका छन्। बाढीमा बेपत्ता भएका १४ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। भेटिएका शवमध्ये चार जनाको मात्र सनाखत भएको छ। बाढीमा बेपत्ता भएकाको सङ्ख्या अझै यकिन छैन।

त्यस्तै गृहमन्त्री रामबहादुर थापा बादलले बाढी पहिरोले पूर्ण क्षति भएका घर सरकारले बनाइदिने बताएका छन् । बाग्लुङको ढोरपाटन नगरपालिकाका विभिन्न वडामा बाढीपहिरोको क्षति अवलोकन गर्न र राहत वितरण गर्न शुक्रबार ढोरपाटन पुगेका मन्त्री थापाले सो कुरा बताएका हुन्।

बाढीपहिरोमा क्षतिग्रस्त घरहरु सरकारले बनाइदिने भन्दै मन्त्री थापाले भने, ‘पूर्ण क्षति भएका घर सरकारले बनाइदिन्छ। तपाईंहरु आफैं बनाउन चाहानुहुन्छ भने सरकारले ३ लाख रुपैयाँ राहत दिन्छ। थप २ लाख ऋणको पनि व्यवस्था सरकारले गर्छ।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh