Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

डिएसपी थापा भन्छन्– ‘हामी जनताकाे सुरक्षाका लागि खटिएका हौँ’


  • लहान ,भदौ १९ गते शुक्रबार ।।।
  • जनप्रभाब – आलोक यादव


भदौ महिना । दिउँसोको चर्को घाम । अनि लहान बजारका सुनसान सडक । निषेधक्षाका कारण सधैँ व्यस्त रहने बजार, सडक यतिबेला चकमन्न छ । झट्ट हेर्दा लाग्छ– ती बजार, सडक–गल्लीहरु मानिसको भीडको भार थाम्दा, थाम्दै थाकेर आराम गरे जस्तो । सवारीको आवतजावतले गलेको सडकले केही समय विश्राम लिए जस्तो !

ती सडक गल्ली फुर्सदिला बनेका छन् । फाट्टफुट्ट अत्यावश्यक बाहेकको चहलपहल देखिँदैन । मानिसहरु घरभित्रै मिठामिठा परिकारका स्वादसँगै रमााइरहेका छन् । तर सुरक्षाकर्मीहरु भने नागरिकको जीउधन तथा स्वास्थ्य सुरक्षाका लागि अहोरात्र सडकमा खटिएका छन्– घाम–पानी केही नभनी ।

नागरिककै सुरक्षाका लागि खटिरहँदा पनि उल्टो अपजस आउँछ, रैपनि निश्वार्थ सेवाभावमा अडिग रन्छन् । कतिपटक जनस्तरबाटै विवादको सामाना गर्नुपर्छ– ‘प्रहरी निर्दयी हुन्छन्, जनताप्रति बल प्रयोग गर्छन् ।’

हो, तुच्छ व्यवहारका प्रहरी पनि नभएका होइनन्, निर्दयी पनि छन् । तर सबै प्रहरी त्यस्ता छैनन् । कतिपय प्रहरीहरु दया र मायाका खानी हुन्छन् । वृद्धवृद्धालाई सहयोग गर्छन् । उद्धार गर्छन् । नागरिकको सुरक्षामा भोक र प्यास नभनी खटिन्छन् । चिउरा दालमोठका भरमा दिन कटाइदिन्छन्– तपाईँ हाम्रै सुरक्षाका लागि ।

त्यस्तै एक उदाहरण हुन्– लहानका प्रमुख प्रहरी नायब उपरिक्षक ( डिएसपी ) शरत कुमार थापा क्षेत्री ।

निशेधक्षाका कारण ज्याला मजदुरी गर्ने परिवारको दैनिकी अत्यन्तै कष्टकर बनेको छ । न त उनीहरु कोरोनाको त्रासमा घरमा आनन्दले बस्न सकेका छन्, न त मजदुरी गर्न बाहिर निस्कने हिम्मत नै छ ।

बाहिर निस्किएर पनि के गर्नु ? कामधाम सबै ठप्प छन् !

बिहान बेलुकी छाक टार्नै धौधौ हुने अवस्थामा के हात धुनका लागि उनीहरुसँग साबुन छ ? कोरोना भाइरस छेक्ने मास्क छ ? नुनतेल किन्ने कि सुरक्षात्मक सामान ?

यस्तो अवस्थामा उनीहरु पनि सुरक्षित रहुन् भन्ने हेतुले डिएसपी थापा यतिबेला मास्क वितरण गरिरहेका छन् सडकमा । विपन्न परिवार तथा मास्क नलगाई हिँड्ने जनचेतनाको कमी भएका नागरिकको सुरक्षाका लागि उनले मास्क वितरण गरेका हुन् ।

उनी सुनाउँदै थिए मास्कको कथन, त्यतिकैमा हातमा झोला बोकेर हिँडेका दुई महिला त्यही बाटो आइपुगे । प्रहरीलाई देख्नेबित्तिकै उनीहरुले हत्तपत्त मुख छोपे साडीको फेराले । डिएसपी थापाले नजिकिएर सम्झाइ, बुझाई मास्क दिए । उनीहरु आफ्नो बाटो लागे ।

पछिल्लो समय प्रहरीप्रति नागरिकको धारणा गलत बन्दै गएको पाइन्छ । केही प्रहरी गलत नभएका पनि होइनन् तर एक प्रहरीलाई नियालेर सबैम दोष थुपार्नु, सबै प्रहरीप्रति एउटै धारणा राख्नु गलत हो ।

घर परिवार भुलेर, जोखिम मोलेर, ज्यानको बाजी लगाइ हिँडेने रहर उनीहरुमा किन छ ? तपाईँ जनताकै सुरक्षाका लागि न हो ! तपाईँ हाम्रो स्वस्थ जीवनको लागि नै त हो नि !

डिएसपी थापा भन्छन्– ‘जनताको मनमा यो समय प्रहरीप्रति नकारात्मकता फैलिएको छ । तर उहाँहरुको स्वास्थ्य रक्षाका लागि हो, हामीले बाटोमा मास्क नलगाइ असुरक्षित हिड्नेहरुलाई गाली गुर्न परेको ।’

उनी बिहान ६ बजेदेखि राती १ बजे सम्म टोलीसहित आफैँ खटिन्छन् आफ्नो क्षेत्रमा । एउटा प्रश्न सोधेँ– मध्य डिउटीमा खटिन कतिको सहज छ ?

उनको जवाफ– ‘नेपाल प्रहरी लगायत सबै सुरक्षाकर्मी जनताको सुरक्षाका लागि खटिएका हौँ । काम गर्दै जाँदा गाह्रो, अप्ठयारो त भइ नै हाल्छ । यो स्वभाविक कुरा हो ।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

2 days पहिले
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

2 days पहिले
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

2 days पहिले
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

2 days पहिले
एसएसपी यादवद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरको “निरीक्षण एवं अनुगमन
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

एसएसपी यादवद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरको “निरीक्षण एवं अनुगमन

2 days पहिले
जनप्रभाबन्युज विशेष

न्यायपालिका लयमा फर्किएको छ : प्रधानन्यायाधीश श्रेष्ठ

3 days पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

2 days पहिले

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

2 days पहिले

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

2 days पहिले

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

2 days पहिले
एसएसपी यादवद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरको “निरीक्षण एवं अनुगमन

एसएसपी यादवद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरको “निरीक्षण एवं अनुगमन

2 days पहिले

न्यायपालिका लयमा फर्किएको छ : प्रधानन्यायाधीश श्रेष्ठ

3 days पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh