Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

युवराजलाई धराप तनावमा प्रधानमन्त्री ओली

  • काठमाडौं ,भदौ १८ गते बिहीबार ।।
  • जनप्रभाब – सम्बादाता

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)भित्र मत्थर भइसकेको विवाद उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभामा जाने चाहना प्रकट गरेपछि पुनः बल्झिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली डा. युवराज खतिवडालाई राष्ट्रियसभामा मनोनीत गरी मन्त्रीमा निरन्तरता दिने पक्षमा रहेका छन् ।

तर गौतमले नै राष्ट्रियसभामा जाने इच्छा प्रकट गरेपछि प्रधानमन्त्री ओली धर्मसंकटमा परेका छन् । सचिवालय, स्थायी समितिदेखि केन्द्रीय कमिटी बैठकसम्म अल्पमतमा परेका ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिन दबाब परेको बेला गौतमले ६ बुँदे प्रस्तावमार्फत् उनलाई साथ दिएका थिए ।गौतमको साथपछि बलियो भएका ओलीको राजीनामाको बिषय ओझेलमा पर्दै गएको थियो । विवाद मिलाउन कार्यदल बनाई त्यसले प्रतिवेदन दिइसकेको अवस्था छ ।

गौतमकी पत्नी तुलसा थापालाई मन्त्री बनाउने गरी उनलाई थामथुम पारी अर्थमन्त्री खतिवडालाई राष्ट्रियसभाको रिक्त एक सिटमा सांसद बनाउने तयारीमा प्रधानमन्त्री थिए । तर एकाएक सोमबार वामदेव गौतमले राष्ट्रियसभामा जाने चाहना राखेपछि ओली अप्ठेरोमा परेका छन् ।

प्रधानमन्त्री ओली खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता दिने पक्षमा छन् । तर भदौ २१ सम्म सांसद नभए उनको मन्त्रीपद अवैधानिक हुनेछ । तसर्थ प्रधानमन्त्री ओली गौतम र खतिवडा दुवैलाई राष्ट्रियसभामा लानेतर्फ सोच बनाउन थालेको बालुवाटार स्रोतले बताएको छ । स्रोतका अनुसार राष्ट्रियसभाका एक सांसदलाई राजीनामा गराएर गौतम र खतिवडा दुवैलाई राष्ट्रियसभामा लाने तयारीमा उनी पुगेका छन् ।गएको फागुन १४ मा गौतमलाई राष्ट्रियसभामा पठाउने नेकपा सचिवालयको निर्णय कार्यान्वयन नभएपछि पछिल्ला दिनमा आफू सांसदमा नजाने बताउँदैआएका थिए ।

तर एकाएक उनी सांसद हुन लालायित हुनुमा पार्टीभित्रकै शीर्षनेताहरुले अर्थमन्त्री युवराज खतिवडालाई रोक्न वामदेव कार्ड प्रयोग गरेको अनुमान बालुवाटारले गरेको छ । जसका कारण प्रधानमन्त्री ओली तनावमा परेका छन् ।

यदि खतिवडाको राष्ट्रियसभा यात्रा रोकिएमा उनको विकल्पमा वामदेव गौतम वा अरु कुनै होइन, महासचिव बिष्णुप्रसाद पौडेललाई अर्थमन्त्री बनाउने पक्षमा प्रधानमन्त्री ओली रहेको बालुवाटार स्रोतको दाबी छ । तर, भरिसक्य गौतम र खतिवडा दुवैलाई राष्ट्रियसभामा लाने उपायको खोजी भइरहेको छ । जुन उपाय अवलम्बन गर्दा खतिवडालाई मन्त्रीपदमा निरन्तरता दिन सकिन्छ ।

२०७६ फागुन १४ मा नेकपा सचिवलाय बैठकले वामदेव गौतमलाई राष्ट्रियसभाको सांसद बनाउने निर्णय गरेको थियो । तर बैठकमा गौतमको नाम सर्वसम्मत अनुमोदन गरेका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शार्मा ओलीले पछि उक्त निर्णय नमान्ने घोषणा गरेका थिए । पछि गौतमले नै राष्ट्रियसभामा नजाने सार्वजनिक रुपमै अभिब्यक्ति दिएका थिए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh