Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

पछिल्लो तीन दशकपछि अष्ट्रेलियामा पहिलो आर्थिक मन्दी

  • काठमाडौं ,भदौ १८ गते बिहीबार ।।
  • जनप्रभाब – सम्बादाता

कोरोना महामारीका कारण अष्ट्रेलियाको तीन दशकदेखिको आर्थिक बृद्धि रोकिएको छ । ताजा तथ्याङ्क अनुसार यस वर्षको दोस्रो क्वार्टरमा अष्ट्रेलियाको अर्थव्यवस्थामा सात प्रतिशतले गिरावट आएको छ ।

यस अगाडि पहिलो क्वार्टरमा ०.३ प्रतिशत मात्रै गिरावट आएको थियो । अष्ट्रेलियाको अर्थव्यवस्थामा सन् १९५९ पछि यो सबै भन्दा ठूलो गिरावट हो ।
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन

लगातार दोस्रो क्वार्टरसम्म अर्थव्यवस्थामा भारी गिरावट आउनुलाई मन्दी भनिन्छ । अष्ट्रेलिया मात्रै यस्तो एक देश हो, जुन सन् २००८ को ग्लोबल आर्थिक मन्दीबाट बचेको थियो ।

जसको मुख्य कारण चीनमा अष्ट्रेलियाको प्राकृतिक श्रोतहरुको ठूलो माग बताइएको छ । तर, यो वर्ष भने वर्षको सुरुवातमै जंगलमा भीषण आगलागी भयो, त्यसपछि कोरोना भाइरसको सुरुवाती प्रभावले अष्ट्रेलियाको अर्थव्यवस्थामा ठूलो नोक्सान गरेको थियो ।

यसका साथै कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि लागू भएको लकडाउनका कारण पूरै अष्ट्रेलिया बन्द रह्यो, जसको कारण अर्थव्यवस्थाको हालत खराब बन्दै गएको बताइएको छ । त्यहाँको सरकार र सेन्ट्रल बैंकले उठाएका कदमहरुले पनि खासै काम गर्न नसकेको बताइएको छ ।

वस्तु तथा सेवाहरुमा खर्च निकै कम भएको कारण अष्ट्रेलियामा पछिल्लो ६१ वर्षमै सबै भन्दा खराब आर्थिक मन्दी भएको जनाइएको छ । अष्ट्रेलियामा अन्तिम पटक सन् १९९० को मध्यबाट सुरु भएको खराब आर्थिक मन्दी १९९१ को अन्त्यसम्म चलेको थियो । (बीबीसीको सहयोगमा)

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh