- काठमाडौं ,भदौ १६ गते मंगलवार ।।
- जनप्रभाब – सम्बादाता
मुलुकमा थप १ हजार ६९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ६९ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या ४० हजार ५ सय २९ पुगेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !